एक कचौरा करुणा
इतिहास सधैं युद्ध, होहल्ला र तपस्याले मात्र निर्माण हुँदैन। कहिलेकाहीँ एउटा शान्त र निर्दोष घटना नै युगान्तकारी बनिदिन्छ।
कहाँ छ मुक्तिको मार्ग ?
मृत्युको भय एउटा मानसिक अवस्था हो। मृत्युबाट मुक्त हुनु भनेको भयहीन आध्यात्मिक अवस्था हो। भनिन्छ, सच्चा योगी मृत्युसँग भयभीत हुँदैन।
हेर आँगनमा भदौ रसायो
चोखो लोकतन्त्रमाथि बिटुला मनहरू
सत्तान्ध अक्कड र ढिपीहरू
कुर्लिरहने दम्भी अभिमानहरू
अनि…
युगान्तरको प्रसव वेदना
युगको स्वभाव परिवर्तनशील हुन्छ। जुनसुकै प्रकारको जडताले युगीन चुनौतीको सामना गर्नै पर्छ।
अब यसरी चलोस् सिंहदरबार
क्रान्ति र आन्दोलनको उद्देश्य केवल व्यवस्था परिवर्तनमात्र होइन। मुख्य कुरा अवस्था परिवर्तन हो।
प्रक्रियाले मात्र प्रवृत्तिलाई बदल्न सक्दैन
हामीले आफूलाई आमनागरिक भने तापनि सबैजना कुनै न कुनै पेसा व्यवसायमा लागेका हुन्छौं । हामी सम…
साधारणतामा पनि सुख छ हजुर.... !
होहल्ला मात्र हो भने उहाँहरू अनाहकमा आलोचित हुनुभयो। दबाब नै दिन मन भए पदीय हैसियत अनुसार प्रधानमन्त्री या सभामुखसामु ‘प्राइभेसी’
राखेरै अनुरोध गर्न सकिन्थ्यो। योग्य हुँदाहुँदै पनि आसन्न लाञ्छना उहाँहरूको बाटो कुरेर बस्ने भयो। दुःख त केमा छ भने त्यसरी पाएको नियुत्तिाmले उहाँहरूलाई साधारण बन्ने सुविधाबाट वञ्चित पार्ने भयो।
सभ्य समाजको नैतिक आधारशिला
कतिलाई लोकतन्त्रको यो उन्नत रूप मन परेको छैन भने कति यसको गलत फाइदा लिनमा मग्न छन् ।
पृथ्वीपथका पथिक
पृथ्वीपथको गन्तव्य के हो ? यो पथमा पुग्ने पाथेय अर्थात् बाटोखर्च किं वा सामलतुमल के हो ? इतिहासमा राष्ट्रलाई गुन लगाएर अमर भएका पात्रलाई आफ्नो अभीष्टको राजनीतिक मैदानमा ल्याएर खडा गर्दा न्याय हुन्छ कि अन्याय ?
के फुर्ति गर्छस् तपाईंले ?
अन्त्यमा, म स्वयंलगायत पढेलेखेका नेपाली मातृभाषीलाई प्रश्न गर्न मन लाग्यो, ‘के फुर्ति गर्छस् तपाईंले ?’
पहिलो बलमै छक्का प्रहार
उपन्यासको आरम्भ यसरी हुन्छ–
हजारौं वर्षअघिको कुरा हो, यन्त्रमानव सावर्णिले संयुक्त…
सकाम कर्मभूमिमा राजनीति !
राजनीतिको खेलमैदान श्रीमद्भागवद् गीतामा कृष्णले उपदेश दिए जस्तो निष्काम कर्मभूमि होइन। राज…
पिताहरू अमर छन्
मनुष्यको अचेतनमा बसेको सबैभन्दा ठूलो प्रेरणा नै अमरताको तलास हो। अनेकौं कष्ट सहेर पनि अस्तित्वल…
बीजमन्त्रविहीन रास्वपा
अहिले रास्वपाको भलो चिताउनेहरूमा उसको नेतृत्व, गन्तव्य, चरित्र र स्थायित्वबारे व्यापक चिन्ता छ।
एउटा सहृदयी जीवन
तपाईं जोरजबर्जस्ती गरेर दुनियाँलाई बदल्न सक्नु हुन्न। कसैलाई धेरै अर्ती दिन थाल्नुभयो भने ऊ तपाई…
चार्वाक दर्शनको चारू वाक्
चार्वाकको वैचारिक भावधारा भन्छ– दुःख छ र त सुखको महत्तव छ। दुःख छ र त सुख खोजिन्छ। दुःख छ र त त्यसको निराकरणका लागि परिश्रम गरिन्छ। दुःख छ र त आनन्दको साधन खोजिन्छ।
फेरि सदाचारका कुरा
अगुवाहरूले समयमै नीति र पद्धतिको समुचित व्यवस्था गर्न सकेको भए आज यो मुलुक र अगुवाहरूकै मुहार उज्यालो हुनेथियो।