राजेन्द्र कार्की

राजेन्द्र कार्की

Total Post: 818

चैत १२, २०७९ आइतबार

नमुना करेसाबारी प्रवर्द्धनका लागि नगरपालिकाको सहयोग

जाजरकोट : नमुना करेसाबारी प्रवर्द्धनका लागि भेरी नगरपालिका कृषि शाखाले छनौटमा परेका नमुना कि…
चैत १२, २०७९ आइतबार

कलिलै उमेरमा विवाह, जन्मिँदै बालबालिका कुपोषित

स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आर्थिक वर्ष २०७६/०७७ मा २७, आव २०७७/०७८ मा ३२, २०७८/०७९ मा १८ जना गरी ७७ जना नवजात शिशुको मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा सुत्केरी हुन नसकेर ८ जना गर्भवती महिलाको ज्यान गएको छ।
चैत १०, २०७९ शुक्रबार

विद्यालयको पहुँचमा छैनन् बालबालिका

जाजरकोट : साक्षर जिल्ला घोषणा भएको सात वर्ष बितिसक्दा पनि जाजरकोटमा अझै एकसय ८८ बालबालिका विद्…
चैत ८, २०७९ बुधबार

जाजरकोटका ग्रामिण क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध

जाजरकोट : जाजरकोटको बारेकोट, नलगाड र कुशे गाउँपालिका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध छ। मंगलब…
चैत ५, २०७९ आइतबार

भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा नेविसंघका प्रकास सिंह विजयी

जाजरकोट : मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रहेको भेरी ज्ञानोदय क्याम्पसको स्वतन्त्र …
फागुन २८, २०७९ आइतबार

बालविवाह मुक्त गर्ने प्रतिबद्धता

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जिल्लामा भएका बालबालिकाहरूको संरक्षणसँग सम्बन्धित घटना तथा प्रगतिका बारेमा प्रतिवेदन प्रस्तुत गरे।
फागुन २६, २०७९ शुक्रबार

जाजरकोटमा बढ्दो आत्महत्या

जाजरकोट : भेरी नगरपालिका–६ का वडाध्यक्ष शशीराम बुढाकी श्रीमतीले घरमै केही दिनअघि आत्महत्…
फागुन २५, २०७९ बिहीबार

कुटपिट गर्ने प्रहरी निरीक्षकको पुत्ला दहन

जाजरकोट : जाजरकोटका एमाले नेता विश्वविक्रम शाहलगायत केही सर्वसाधारणलाई कुटपिट तथा दुव्र्यवहार …
फागुन २४, २०७९ बुधबार

स्थानीय युवाले जलाए थापाको पुत्ला

जाजरकोट : जाजरकोटका एमाले नेता विश्वविक्रम शाह लगायत केही सर्वसाधारणलाई कुटपिट तथा दुर्व्यवहार…
फागुन २४, २०७९ बुधबार

एमालेका नेता शाहलाई प्रहरीले कुटपिट गरेको बारे छानविन

जाजरकोट : नेकपा एमाले निकट युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले जाजरकोटका सचिवालय सदस्य…
फागुन २३, २०७९ मंगलबार

एमालेका युवा नेता शाहलाई प्रहरीले कुटपिट गरेको विरोधमा प्रदर्शन

जाजरकोट : एमालेका युवा नेता शाहलाई प्रहरीले कुटपिट गरेको विरोधमा खलंगामा प्रदर्शन गरिएको छ।&…
फागुन २१, २०७९ आइतबार

जाजरकोटमा झाडापखालाबाट एक जनाको मृत्यु

जाजरकोट : झाडापखालाबाट जाजरकोटमा एक जनाको ज्यान गएको छ। समयमा उपचार नपाउँदा जुनीचाँदे गाउँ…
फागुन २१, २०७९ आइतबार

दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष शाह

जाजरकोट: नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्य…
फागुन २०, २०७९ शनिबार

जैविक मलको ५० लाख अनुदान झ्वाम

जाजरकोट : भेरी नगरपालिका– १३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्…
फागुन १७, २०७९ बुधबार

नेकपाका जिल्ला इन्चार्जसहित पाँच नेता पक्राउ

जाजरकोट : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जाजरकोटका जिल्ला इन्चार्ज सहित पाँच जनालाई प्रह…
फागुन १४, २०७९ आइतबार

मुख्यमन्त्री रोजगार कार्यक्रममा बेथिति

जाजरकोट : कर्णाली प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जाजरकोटको ए…
फागुन १०, २०७९ बुधबार

सत्ता गठबन्धनमा सहमति भए नेपाल राष्ट्रपति: योगेश

जाजरकोट: नेकपा एमालेका सचिव योगेश भट्टराईले नजिकिदै गरेको राष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धन द…
फागुन १०, २०७९ बुधबार

बिनाकसूर ८ वर्ष जेल

तत्कालीन माओवादीले थालेको शसस्त्र युद्धमा लागेको भन्दै २०५७ सालमा सुर्खेतको घुमखहरेबाट उनलाई पक्राउ गरी तत्कालीन सरकारले राज्यविरुद्धको अपराधमा मुद्दा चलाएर जेल चलान गरेको थियो।
फागुन ४, २०७९ बिहीबार

साढे ६ वर्षदेखि पुल निर्माणको काम अलपत्र

साढे ६ वर्षअघि यो पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो। तर ठेकेदार कम्पनीको लापरबाहीले हालसम्म पनि पुल निर्माणको काम हुन सकेको छैन।

माघ २९, २०७९ आइतबार

मोटरसाइकल चलाउँदै गर्दा भीरबाट खसेको ढुंगा लागेर चालकको मृत्यु

जाजरकोट : भीरबाट खसेको ढुंगा लागेर जाजरकोटमा मोटरसाइकलका चालकको मृत्यु भएको छ। जाजरकोटक…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.