तारा चापागाईं

तारा चापागाईं

Total Post: 188

वैशाख १५, २०८० शुक्रबार

महिला आयोग पूर्वाधारविहीन

वर्षौंदेखि राससको भवन  प्रयोग गर्दै आएको आयोगलाई आफ्नै भवन नहुँदा सहज रुपमा सुविधा उपलब्ध गराउन समस्या छ।
वैशाख १२, २०८० मंगलबार

‘कर्तव्य ज्यान मुद्दामा अनुसन्धान फितलो भयो’

नगरपालिका–१३ यावदीकी कमला न्यौपानेको श्रीमान् लक्ष्मीप्रसाद र जेठाजु केशवराज न्यौपानेले माघ २२ को राति गरेको कुटपिटबाट मृत्यु भएको मृतकका भाइ तेजप्रसाद सुवेदीको आरोप छ। कमलाको चैत ७ गते उपचारको क्रममा ठमाडौंमा निधन भएको थियो।
वैशाख ८, २०८० शुक्रबार

वृद्धाश्रममा खल्लो दिन

काठमाडौं : पाँचखाल काभ्रेकी पार्वती सापकोटा समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिमा बस्छिन्। उनी आ…
वैशाख ६, २०८० बुधबार

संसदमा उठयो भूमिहीन, मिटरब्याजीदेखि वातावरणसम्मका समस्या

मिटरब्याजपीडितको समस्या सम्बोधन गर्ने माग मिटरब्याजपीडितमाथि प्रहरी प्रशासनले बल प्रयोग गरेकोमा आपत्ति जनाउँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याजपीडितको मागलाई समयमा नै सम्बोधन गर्नुपर्ने माग गरेका छन्।
चैत ३०, २०७९ बिहीबार

समावेशितामा फड्को

संविधानसभाबाटै देश समावेशितामा अघि बढ्यो। महिला सहभागिता ३३ प्रतिशत अनिवार्य गरियो।
चैत २७, २०७९ सोमबार

संघसंस्थाको दर्ता र नवीकरण सरलीकरण गर्न माग

नेपालको संवैधानिक व्यवस्था र मानवअधिकारका सिद्धान्तबमोजिम गैरसरकारी सामाजिक संघसंस्थालाई वार्षिक रुपमा जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने प्रावधान छ।
चैत २५, २०७९ शनिबार

प्रधानमन्त्रीलाई काममा केन्द्रित हुन गगन थापाको आग्रह

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष्पकमल दाहाल प्रचण्डलाई उद्घाटन, शिलान्…
चैत २२, २०७९ बुधबार

राष्ट्रियसभाबाट २ विधेयक पारित

काठमाडौं : राष्ट्रियसभाको मंगलबार बसेको बैठकबाट ‘सार्वजनिक सेवा प्रसारण विधेयक २०७७&rsq…
चैत ७, २०७९ मंगलबार

प्रचण्ड सरकारको दोस्रो फन्को

प्रतिनिधिसभा बैठकमा सोमबार दाहालले राखेको प्रस्तावको पक्षमा १ सय ७२ सांसदले समर्थन जनाएका हुन्। पहिलोपटक उनले २६ पुसमा विश्वासको मत लिएका थिए। त्यसबेला २ सय ६८ जनाको मत पाएका थिए।
चैत ५, २०७९ आइतबार

स्ववियु निर्वाचनमा दलीय हस्तक्षेप किन ?

‘खुकुरीसहित समातिएका व्यक्तिलाई प्रहरी प्रशासनले तत्कालै लगेर छोड्छ। तोडफोड गरी पक्राउ परेकाहरूलाई सरकारले कारबाही गर्न दिँदैन। अब यस्तो क्रियाकलापले पनि स्ववियु निर्वाचन निष्पक्ष होला र ?’
चैत ४, २०७९ शनिबार

क्यान्सर कहर

छोरी गुमाएका उनले श्रीमतीको उपचार निरन्तर गर्न थाले। एमीले उपचार निरन्तरता दिइन्। एक वर्ष भारतमा बसेर किमो लगाइन्। अहिले उनको क्यान्सर निको भएको छ। ‘बाँच्ने समय ६ महिना दिएको थियो डाक्टरले। अहिले ७ वर्ष भयो’, कर्मा भन्छन्।
चैत ४, २०७९ शनिबार

चन्द्रगुप्तदेखि उपराष्ट्रपतिसम्म बन्दा...

बाराको कलैया उपमहानगरपालिका ५ मा बस्दै आएका यादव बारा– २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद हुन्।
फागुन ३०, २०७९ मंगलबार

फेरिए राष्ट्रपति

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल सोमबार शीतल निवास प्रवेश गरेका छन्।  पद त…
फागुन २८, २०७९ आइतबार

उपराष्ट्रपतिमा गठबन्धनबाटै ३ उम्मेदवार, एमालेबाट शाक्य

एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार बनेकी छन्।  गठबन्धनबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव, नेतृ प्रमिलाकुमारी यादव र जनमत नेतृ ममता झाले शनिबार मनोनयन दर्ता गराएका हुन्।
फागुन २६, २०७९ शुक्रबार

पर्यटन प्रवर्द्धनमा महिला नेतृत्वको खाँचो

काठमाडौं : पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व अपरिहार्य रहेको महिला पर्यटन व्यवसायीले औंल्याएका छन्।…
फागुन २६, २०७९ शुक्रबार

पौडेल बने राष्ट्रप्रमुख

नेपाली कांग्रेसद्वारा सञ्चालित ०१८ को सशस्त्र क्रान्तिमा पौडेलले सक्रिय सहभागिता जनाएका थिए।२०१९ सालमा स्वतन्त्र विद्यार्थी आन्दोलनका एक अभियन्ता पौडेल ०२३ सालमा सरस्वती क्याम्पसका विद्यार्थी युनियन सभापतिमा निर्वाचित भए।
फागुन १८, २०७९ बिहीबार

४ नेताका लहैलहैमा दौडिँदै सांसद

संसद बैठक प्रमुख प्रतिपक्षी दल को भन्ने विवादका कारण बैठक बस्न नसकेको हो। मुख्य रूपमा प्रतिपक्षीमा कांग्रेस र एमालेको दाबी देखिएको छ। एमालेले समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि कांग्रेस सरकारमा गइसकेको छैन।
फागुन १६, २०७९ मंगलबार

अग्निजन्य हिंसाबाट महिला ‘बढी पीडित’

काठमाडौं : ‘एक ठाउँमा बाटोमा हिँड्दै थिएँ। मानिसहरूको भीड थियो। जलेको मुख सलले पूरै …
फागुन १५, २०७९ सोमबार

सभामुख निवासमा ‘राजनीति’

जब अग्नि सापकोटा सभामुख बनाइए, लैनचौर (भारतीय दूतावासको गेटैनजिक) लगेर राखियो। अहिलेका सभामुख त्यहाँ जान मानेनन्। सभामुखको सरकारी निवासकै अडानमा रहे। बरु केही समयलाई आफन्तकहाँ बस्न थाले।
फागुन १४, २०७९ आइतबार

राष्ट्रपतिमा पूर्वसभामुखको भिडन्त

नयाँ समीकरणबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको उम्मेदवारी शनिबार परेको हो।
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.