शब्दको छद्म विश्वयुद्ध
हालैको इरान द्वन्द्वले सञ्चार अब युद्धको माध्यमिक आयाम नभएर प्रमुख हतियार नै बनिसकेको देखाउँछ।
सरकार ! ऋण लिएर घिउ नखाऊ
ऋण आफैंमा समस्या होइन, तर यसको अनुत्पादक र कमजोर व्यवस्थापन आर्थिक संकटको आमन्त्रण हो।
त्रिविको काँचुली फेराइ
नेपालमा उच्च गुणस्तरको शिक्षा निर्माण गर्न सकिन्छ। मानव पुँजीको भविष्य यही रूपान्तरणकारी आँटमा निर्भर छ।
शक्तिको उन्मादविरुद्ध करुणाको सन्देश
आलोका, जसको अर्थ नै ‘प्रकाश’ हो, उसले आफ्नो निधारमा रहेको ‘मुटु’को चिह्नमार्फत यो सन्देश फैलाइरहेको छ– संसारलाई बाह्य हतियारले होइन, आन्तरिक प्रेमले जित्न सकिन्छ।
हाम्रो सम्पदा, हाम्रो पहिचान
नेपालले अब सम्पदाहरूको वैज्ञानिक संरक्षणमा विशेष जोड दिनुपर्छ। स्थलहरूको डिजिटल रेकर्ड राख्न ३–डी स्क्यानिङ प्रविधि आवश्यक छ।
प्रधानमन्त्री प्रक्षेपणको खेल
नेपालमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्नु सकारात्मक अभ्यास हो, यदि त्यसले जवाफदेहिता बोक्छ भने।
नेपाली राजनीतिको नयाँ व्याकरण
राजनीतिमा कुन नेताले कुर्सी पाउने भन्नेमै लुछाचुँडी भइरह्यो। त्यसैले सत्ताको यो फोहोरी खेल अब सकिनै पर्छ।
मध्यावधिको मति
युवा नेतृत्वको राजनीतिक परिवर्तन हो यो। तर यो परिवर्तन सकारात्मक मात्र नहुन सक्छ। यदि सुधारहरू कार्यान्वयन हुन सकेनन् भने अस्थिरता बढ्न सक्छ। र, देशको विकास रोकिन सक्छ।
पारदर्शिताको मृगतृष्णा
नेताहरूले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ।
जनवितृष्णाले लोकतन्त्रमा चुनौती
जब जनप्रतिनिधि नै भ्रष्टाचार वा अनैतिक व्यवहारमा मुछिन्छन्, तब नागरिक व्यक्ति होइन, प्रणालीप्रति नै निराश बन्छन्।
अस्थिरताका शृंखला तोड्ने सूत्र
भ्रष्टाचारका संवेदनशील मुद्दाहरूमा तत्काल छरितो अनुसन्धान र कानुनी कारबाही हुनुपर्छ। बल्ल नागरिकले परिवर्तन महसुस गर्न थाल्छन्।
मन्त्री पद प्रलोभनमुक्त प्रतिनिधिसभा
योग्यतामा आधारित मन्त्रीहरूले प्रभावकारी नीति कार्यान्वयन, शासन प्रदर्शन सुधार र देशलाई आवश्यक स्थिर नेतृत्व प्रदान गर्न सक्छन्।
संकट मोचनका लागि अन्तरिम संसद्
अन्तरिम संसद् केवल कानुन बनाउने थलो मात्र होइन, बरु जनताको आक्रोश र आशालाई संस्थागत गर्ने माध्यम बन्नेछ।
संसद्को विरोधाभास
नेपालको लोकतन्त्र आज पुनः गम्भीर परीक्षामा उभिएको छ। जुन आफ्नै संवैधानिक अस्पष्टता र राजनीतिक असंवेदनशीलताको परिणाम हो।
सहज छ प्रत्यक्ष प्रधानमन्त्री ?
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको प्रणालीले स्थिरता दिन सक्छ तर अधिनायकवादको जोखिम बोक्छ।
निर्वाचनको सम्भावना र चुनौती
प्रतिनिधिसभा निर्वाचनलाई लिएर राजनीतिक वृत्तमा उत्साह र आशंका दुवै मिसिएका छन्।
विदेशी लगानीबाट समृद्धिको बाटो !
नेपालमा प्रत्यक्ष विदेशी लगानी आफैंमा राम्रो वा नराम्रो होइन। यसलाई कसरी व्यवस्थापन गरिन्छ भन्ने कुरा नै निर्णायक हुन्छ।
नेपालमा निजीकरणको असफलता
सरकारले पारदर्शी नीति अपनाउनुपर्छ । निजीकरणलाई पुनरावलोकन गर्नुपर्छ । जसले भ्रष्टाचारसमेत घटाउँछ र अर्थतन्त्रलाई सन्तुलित बनाउँछ ।
फलरहित वृक्षरोपणको दुष्परिणाम
सल्लाको जंगलले माटो र पानीको संरक्षण त गर्यो, तर जैविक विविधताको संरक्षण गर्न सकेन ।
समसामयिक मुद्दामा नेपाल पाइला
रेमिट्यान्सले सरकारमाथिको दबाब कम त गर्छ, तर यो दीर्घकालीन नीति र सुधारको विकल्प होइन ।