२४ वर्षमा ३३ आयोग : आरक्षपीडितका समस्या जस्ताको तस्तै
सरकारले २०३१ सालमा १५५ वर्ग किलोमिटर क्षेत्र समेटेर शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्थापना गरेको थियो । यसको ६ वर्षपछि आरक्षको पूर्वी सेक्टर बस्ती भएको क्षेत्रमा १५० वर्ग किलोमिटर क्षेत्र थपेर आरक्ष विस्तार गर्यो र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बनाइयो । निकुञ्ज विस्तारको काम २०५८ सम्म चल्यो । यसै क्रममा जग्गाधनी पुर्जा भएकालाई सरकारले सट्टा भर्ना दियो । ऐलानी जग्गा भएकाको व्यवस्थापन हुन सकेन । यसका लागि विभिन्न समयमा ३३ वटा आयोग बने पनि पीडितका समस्या समाधान हुन सकेनन् । २ हजार ४ सय ७३ परिवार विस्थापित छन् ।
ऋण दिने भन्दै व्यवसायीसँग घुस उठाउँदै
काठमाडौं : नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइ…
जलवायु परिवर्तनको प्रभाव, हिमालदेखि तराईसम्म निम्तिँदै संकट
हिमाली क्षेत्रमा बर्सेनि हिमरेखा (हिउँको स्थायी रेखा) माथि माथि सर्दै गरेका छन् । अर्कोतिर, जलवायु परिवर्तनका कारण हिमाल नाङ्गा हुने
क्रम बढेको छ । यसले देशकै पारिस्थितिक प्रणालीमा असन्तुलन सिर्जना गरिरहेको छ । जसबाट हिमाल, पहाड र तराई क्षेत्रमा गम्भीर पर्यावरणीय, सामाजिक र आर्थिक प्रभाव पार्दै आएको छ । हिमनदी पग्लने, हिमरेखा माथि सर्ने, जलस्रोत सुक्ने, प्राकृतिक प्रकोप बढ्ने र जैविक विविधतामा परिवर्तनलगायतका समस्याले मुलुककै जनजीवनलाई समेत चुनौती दिएको छ । यसबाट जोगिन समयमै अनुकूलनका काम जरुरी भएको वातावरणविद्हरू बताउँछन् ।
बक्ररेखामा बाँचेका साहित्य शिल्पी
उनी हाकाहाकी भन्थे, ‘मैले पत्रकारितालाई भन्दा साहित्यलाई जहिले पनि आफ्नो क्षेत्र ठानें, त्यसको मूल कारण के हो भने साहित्यले मलाई जति सन्तुष्टि दिन्थ्यो, पत्रकारिताले दिन सकेन। त्यसैले म साहित्य नै मेरो मुख्य क्षेत्र हो।’
राजनीति, राष्ट्रियता र विकासका ‘ट्र्याङ्गुलेसन’
अन्ततः, केपी शर्मा ओली भोलिका दिनमा पनि नेपालको राजनीतिक इतिहासमा सधैं विकास, स्थायित्व, योजनाबद्ध सोच र दूरदृष्टियुक्त नेतृत्वको प्रतीकका रूपमा सम्झिइनेछन्।
मध्ययुगीन मुस्लिम, मर्मभित्रका मुस्लिम
मुस्लिम समुदायका केही टाठाबाठालाई साथमा लिएर पूरै समुदाय माथि राज गर्ने खेलमा दलहरू अभ्यस्त छन्। समस्याको अर्को तथ्य यो समुदाय लघुताभाषको सिकार भएको छ।
घरजग्गा खरिद बिक्रीको कारोबारमा कडाई, सरकारको निर्देशन कार्यान्वयनमा चुनौती
काठमाडौं : कोभिडपछि थलिएको घर–जग्गा कारोबार विस्तारै लयमा फर्किँदै छ। तर, सरकारले…
गोरखामा जिसस सदस्यद्वारा महिलामाथि कुटपिट
गोरखा : गोरखाकी एक जिल्ला समन्वय समिति गोरखाकी सदस्यका दम्पतीले ज्याला मजदुरी गरी खाने मह…
पूर्वसभामुख सापकोटा र सांसद दोङमाथि अनुसन्धान गर्ने बाटो खुल्यो
२०६२ वैशाख १६ गते काभ्रेका अर्जुन लामालाई तत्कालीन विद्रोही नेकपा माओवादीको समूहले अपहरण गरेको थियो ।
प्लास्टिक प्रदूषणको चपेटा
आजको वातावरण दिवस त एउटा छेको मात्रै हो, वातावरण जोगाउने र प्लास्टिक प्रदूषण कम गर्ने काम हामीले दिनदिनै गर्न जरुरी छ ।
ठेकेदारबीच लेनदेन विवाद, ३३ करोडको योजना अलपत्र
अछाम : सघन सहरी विकास तथा भवन निर्माण कार्यालय राजपुर डोटीअन्तर्गत साँफेबगर नगरपालिकामा …
आखिर गृहमन्त्रीहरू किन विवादमा पर्छन् ?
नेपाली कांग्रेसबाट गृहमन्त्री बनेका अधिकांश शक्तिशाली नेताहरू विवादमा परेका छन् ।
सामाजिक सुरक्षा भत्ता : उमेर ७० पुर्याउँदा राज्यलाई १० अर्ब पुँजी निर्माण
कुल विनियोजित बजेटको ठूलो हिस्सा सामाजिक सुरक्षा भत्ताले ओगट्छ । विगतका वर्षहरूमा कुल बजेटको करिब साढे ८ प्रतिशतसम्म उक्त शीर्षकमा खर्च हुन्थ्यो । तर, आगामी आवको बजेटमार्फत सरकारले ज्येष्ठ नागरिक भत्ताको उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष पुर्याएको छ । अब उक्त बजेट साउनबाट लागू भएसँगै वर्षमा करिब १० अर्ब रुपैयाँ बच्ने भएको छ । यसबाट सरकारले अन्य क्षेत्रमा खर्च गर्न पाउँछ । यसले पुँजी निर्माणमा सहयोग पुर्याउँछ ।
भिजिट भिसा प्रकरणको अनुसन्धान : माओवादीको अडान कायमै, कांग्रेस–एमाले संसद् जसरी पनि चलाउने पक्षमा
काठमाडौं : प्रतिनिधिसभामा देखिएको गतिरोध हटाउने विषयमा तीन शीर्ष नेताले पहल थाले…
समस्यै समस्यामा योगी समुदाय
गोरखा : शीरमा साफा, कानमा कुण्डल, ज्यानमा ज्वारीकोट र कुर्था, घाँटीमा नाथजनै, जाँघमा धरो…
सिन्डिकेट पक्षधरको यातायात बन्द, यात्रुलाई कष्टै कष्ट
गोरखा :
गोरखाका विकास श्रेष्ठ र सम्झना श्रेष्ठलाई शिक्षा सेवा आयोगको परीक्षा सकेर शनिबार घ…
तोरण : परा–अपरा ज्ञानको सम्बन्ध
तोरणमा फूलहरूलाई राख्दा त्यसको उचाइ र आकारमा एकरूपता आउनुपर्छ। वास्तवमा तोरणमा फूलहरू त्रिकोणीय शैलीमा सजाइएकोलाई रचनात्मक र सकारात्मक मानिन्छ।
समृद्धिका लागि ६४ सिद्ध ज्योतिर्लिंग
महाभारत पर्वत शृंखलामा ऋक्षवान् पर्वतबाट झरेकी रेविका नदी भद्रमूल पर्वतबाट झरेकी रेतोवती नदी हुन्, सँगै छन्। पाण्डुक एक त्रिकालदर्शी ऋषिका नामबाट पाण्ढुकेश्वर शिवलिंगको स्थापना भएको हो।
समयमै आँखा जाँचौं, आँखा क्यान्सरको निःशुल्क उपचार गरौं !
काठमाडौं : पाँच वर्षमुनिका आफ्ना कलिला सन्तानको आँखामा कहिल्यै दृष्टि पुर्याउनु भएको …