सरकारप्रति जनताको विश्वासमा ह्रास आयो : ओली

सरकारप्रति जनताको विश्वासमा ह्रास आयो : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति जनताको विश्वास घटेको बताएका छन्। आइतबार संसद बैठकमा बोल्दै उनले जनतामा असन्तुष्टि बढेको दाबी गरेका हुन्। उनले भने, उनले भने,‘जनतामा निराशा छ। सरकारप्रति विश्वासमा ह्रास आएको छ।’

पूर्वप्रधानमन्त्री ओलीले देश असमान्य अवस्थाबाट गुज्रिरहेको धारणा राखे। प्रमुख आर्थिक सूचकले आर्थिक संकट देखिसकेको उनको भनाई छ। उनले देशको परिस्थिति बुझ्न नसकेको कि बुझेर अन्देखा गरेको हो भन्दै प्रश्न गरे। ओलीले देशमा उत्साह पैदा गराउने आश नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.