पदमबहादुर सिंह

पदमबहादुर सिंह

Total Post: 391

चैत १३, २०८० मंगलबार

चेतनदीप अयडीको हत्यामा संलग्न भएको आरोपमा १२ जना पक्राउ

बाजुरा : चेतनदीप अयडीको हत्यामा संलग्न भएको आरोपमा १२ जना सोमबार पक्राउ परेका छन् । अनेरास्ववि…
फागुन ४, २०८० शुक्रबार

बाजुरामा जातीय छुवाछुत कायमै : दलित स्वास्थ्यकर्मीले पाइनन् कोठा

बाजुरा : जिल्लाको खप्तडछेडेदह गाउँपालिका–४ की मोतीकला कुमारी सार्की सोही गाउँपालिकाको …
फागुन २, २०८० बुधबार

चिस्यान गृह अलपत्र, समस्यामा किसान

किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्न शीत भण्डार निर्माण थालिएको हो ।
माघ १, २०८० सोमबार

बाजुरामा आकाशे पानीको भर, बाली सुक्न थालेपछि किसान चिन्तित

बाजुरा : सिँचाइ सुविधा अभावले बाजुरामा ८० प्रतिशत जमिनमा किसान आकाशे पानीको भरमा खेती गरिर…
पुस २४, २०८० मंगलबार

उपचारका क्रममा सुत्केरीको मृत्यु

बाजुरा : जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिमा सुत्केरीको मृत्यु भएको छ। हुम्लाको ताँजाकोट गा…
पुस २३, २०८० सोमबार

जिल्ला अस्पताल बाजुरामा फिजियो थेरापी

बाजुरा : जिल्ला अस्पताल बाजुरामा फिजियो थेरापी सञ्चालनमा आएको छ। फिजियो थेरापी स्थापनापछि आर्थ…
पुस २३, २०८० सोमबार

बाजुरामा विपद् पूर्वतयारीका लागि कृतिम अभ्यास

बाजुरा : बाजुरामा विपद् पूर्वतयारीका लागि कृतिम अभ्यास सञ्चालन गरिएको छ। सुख्खा मौसममा आगलागील…
पुस २०, २०८० शुक्रबार

चेतन अयडीको हत्या अभियोग लागेका ६ जना छुटे, आदेशप्रति परिवारको असन्तुष्टि

बाजुरा : अनेरास्ववियुका  केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष समेत र…
पुस ९, २०८० सोमबार

वडाध्यक्षले श्रीमतीको नाममा निकुञ्जमै खोले बगैँचा

बाजुरा : खप्तड छेडेदह गाउँपालिका-१ का वडाध्यक्ष वीरबहादुर रावलले खप्तड राष्ट्रिय निकुञ्ज अतिक्रमण…
पुस ९, २०८० सोमबार

बर्खामा अवरुद्ध भएका सडक अझै खुलेनन्

बाजुरा  : गत असार महिनादेखि अवरुद्ध बुढिगंगा नगरपालिकाका ग्रामीण सडक अझै खुल्न सकेका छै…
पुस १, २०८० आइतबार

बाजुरामा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु

बाजुरा : बडिमालिका नगरपालिका-२ भौनेरा नजिक खडीगाडमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भए…
मंसिर ८, २०८० शुक्रबार

उपचार नपाउँदा श्रीमान्को मृत्यु, परिवारको बिचल्ली

बाजुरा : खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित श्रीमान् उ…
मंसिर ४, २०८० सोमबार

चिसोले बिरामी पर्न थाले बाजुराका भूकम्पपीडित

बाजुरा : भूकम्पका कारण घरबारविहीन बाजुराका भूकम्पपीडित चिसोले बिरामी पर्न थालेका छन्। पा…
कात्तिक २०, २०८० सोमबार

बाजुराको बुढिगंगा नगरपालिकामा प्रथम मेयर कप भलिबल सुरु

बाजुरा : बुढीगंगा नगरपालिकामा अन्तरपालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिबल प्रतियोगिता हिजो आइ…
असोज १६, २०८० मंगलबार

बाजुरामा भूकम्पका कारण दुई जना घाइते, दर्जन बढी घर भत्किए

बाजुरा : बाजुरामा भूकम्पका कारण दुई जना घाइते भएका छन्। मंगलबार दिउँसो बझाङमा केन्द्रबिन्दु बन…
असोज १२, २०८० शुक्रबार

बाजुरामा अनन्ते मेला सुरु

बाजुरा : बाजुराबासीको स्थानिय संस्कृति पर्व अनन्ते मेला शुक्रबारबाट सुरु भएको छ। भाद्र शुल्ल पूर्…
असोज ९, २०८० मंगलबार

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

बाजुरा : जिल्लाको हिमाली गाउँपालिका-१ की एक सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ। स्थानीय स्व…
असोज ८, २०८० सोमबार

बाजुरामा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु, सिंगो गाउँ नै प्रभावित

बाजुरा : खप्तड छेडेदह गाउँपालिका २ माटेसागुमा भाइरल ज्वरोबाट दुईजनाको मृत्यु भएको छ।   …
भदौ २८, २०८० बिहीबार

डिपोमा सकियो चामल, चाडपर्वमा खाद्यान्न अभाव

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खाद्यान्न संकट भएको ५ महिना बढी भयो। हिमाली गाउँपालिक…
भदौ २७, २०८० बुधबार

रैथानेबाली मार्से(लट्टे)मा कागेकिराको प्रकोप

बाजुरा : बाजुराका विभिन्न ठाउँमा लगाइने मार्से (लट्टे) बालीमा किरा लाग्न थालेपछि किसान चिन्तित…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.