राज्यको सम्पत्तिमाथि खेलवाड, ४ करोडको रक्सी गोदाममै कुहाइयो
राज्यको सम्पत्तिमाथि खेलवाड कसरी हुन्छ ? एउटा उदाहरणै काफी छ । तत्कालीन नेशनल ट्रेडिङ कर्पोरेसनले अमेरिकी डलरमा करोडौंको रक्सी र रक्सीजन्य पदार्थ ल्यायो । तर, बिक्री गरिएन । सरकारी गोदाममै सडाइए । ४ करोड बढीको रक्सी नष्ट गर्नुपर्ने अवस्थामा छ । अझै साढे २ करोड बढीको रक्सी प्रयोग गर्न मिल्ने अवस्थाको छ । तर, सरकारी निकाय मौन छन् । राज्यको सम्पत्ति त्यसै खेर जाँदैछ ।
कुन बैंक/वित्तीय संस्थाको अवस्था कस्तो ?
काठमाडौं : यतिबेला बैंक तथा वित्तीय संस्थाहरू आर्थिक वर्ष २०८०÷८१ दोस्रो त्रै…
‘वित्तीय संस्थाले लाभकर तिर्दा लाभांश प्रभावित’
काठमाडौं :यतिबेला बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीलगायत दोस्रो त्रैमासिक वित्तीय प्रतिवेद…
दुई वर्षपछि ८ अर्बको कारोबार, सेयरमा उछाल
काठमाडौं : ०७८ पुस २८ गते ८ अर्ब ३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यस…
कुन बैंकको कति घट्यो ब्याजदर ?
काठमाडौं : बैंक तथा वित्तीय संस्थामा अधिक लगानीयोग्य पुँजी (तरलता) भएपछि बैंकहरूले पछिल्ला हर…
मार्जिन प्रकृतिको कर्जा ५ महिनामा ८१ अर्ब
काठमाडौं : बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो राखेर प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा …
बैंक र ढुकुटीमा थुप्रियो पैसा
काठमाडौं : कुनै समय विदेशी मुद्रा सञ्चितिमा दबाब परेको भन्दै आयातमा कडाइ गरिएको थियो। अहिले …
‘एसआईपी’ खुलामुखी सामूहिक लगानीमा आकर्षण
काठमाडौं : लगानीका विभिन्न क्षेत्रमध्ये विगत चार वर्षदेखि नेपालमा ‘एसआईपी’ (स…
टुंगिएन वस्तु विनिमय बजारको लाइसेन्स प्रक्रिया
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) ले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका …
पुनर्बिमा र निर्जीवन बिमा कम्पनीको लगानी विविधीकरण
काठमाडौं : लगानी गर्नुअघि पुँजीबजारमा सूचीकृत कम्पनीको विस्तृतमा जानेर गरेको लगानीले उचित प्र…
तरलता अधिक, बैंकमा थुप्रियो पैसा
काठमाडौं : अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो सम…
कहाँ–कहाँ लगानी गर्छन् जीवन बिमा कम्पनी ?
काठमाडौं : नेपालको बीमा क्षेत्र तथा बीमा कम्पनी कति बलिया र सुरक्षित छन् भनेर अनुमान गर्ने…
दुग्ध वितरण आयोजनामा लापरबाही
काठमाडौं : दुग्ध वितरण आयोजना बालाजुले लामो समयदेखि किसानलाई दूधको पैसा नदिएको, बजार व्यवस्थ…
नेप्से पुनर्संरचना कत्तिको जरुरी ?
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लामो समयदेखि नेप्सेको पुनर्संरचना गर्न माग गर्दै …
दायरा बढाउँदै कृषिजन्य बिमालेख
काठमाडौं : कृषिजन्य वस्तुलाई प्रोत्साहनस्वरूप अनुदानसँगै बिमालेखको दायरा पनि बढाउँदै लगिए…
मौद्रिक नीति समीक्षाको व्यवस्था कार्यान्वयनमा
५ करोडसम्मका ऋणको ब्याज १० प्रतिशत लिएर पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाइने
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान निकासा
काठमाडौं : सरकारले ब्याज अनुदानमा प्रदान गर्दै आएको सहुलियतपूर्ण कर्जाबाट हालसम्म २२ अर्ब ३९ करो…
बैंक-वित्तीय संस्थाको नाफाभन्दा प्रोभिजन बढी
काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरूको नाफा पुँजी लागतको तुलनामा न्यून हुँदै गएको छ। जोखिबा…
‘एनसेल सरकारको स्वामित्वमा ल्याउन कानुन बनाऊ’
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेललाई २०८६ सालमा सरकारको…
ब्याजदर घट्दो क्रममा, कति होला कर्जा ब्याज ?
काठमाडौं : बैंक तथा वित्तीय संस्थाको ब्याजदर महिनैपिच्छे घट्दै गएको छ। बैंकमा पैसा बचतमा …