अर्बौं मूल्यको जग्गा हिनामिनामा माओवादी नेता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दमक बालुवाटारको ५८ बिघा १५ कठ्ठा (७८२ रोेपनी २ पैसा) जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै नेकपा माओवादी केन्द्रका नेता पुरीसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीलाई अख्तियारले दुइटा मुद्दा लगाएको छ। एउटा मुद्दामा ६ करोड २ लाख ७० हजार ४ सय ९९ र अर्को मुद्दामा ३ करोड ३५ लाख ७३ हजार ८८० सहित ९ करोड ३८ लाख ४४ हजार ३ सय ७९ बिगो माग गरिएको छ।
कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
फिदिम : फिदिममा सञ्चालित कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार सात विधाका खे…
उदयपुरमा मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती घाइते
उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका- ८ झोडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । …
कोशी अस्पतालमा मेडिकल अधिकृतको भर्ना प्रक्रिया स्थगित
विराटनगर : विराटनगरस्थित कोशी अस्पतालमा ३ जना मेडिकल अधिकृतलाई भर्ना गर्न अघि बढाइएको प्रक्रिया…
प्रादेशिक अस्पताल भद्रपुरलाई एक्स–रे र प्रिन्टर हस्तान्तरण
झापा : भद्रपुरस्थित प्रादेशिक अस्पताललाई एक्स–रे र प्रिन्टर मेसिन हस्तान्तरण गरिएको छ । &nbs…
छोरीलाई शरीरमा बाँधेर पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेकी झापाकी मायाको पनि मृत्यु
झापा : आत्मदाहको प्रयास गरेकी झापा बुद्धशान्तिकी माया रम्तेलको पनि मृत्यु भएको छ। ५ वर्षकी छोरी …
प्रजातन्त्र दिवसको अवसरमा १४ स्वयमसेविका सम्मानित
विराटनगर : कोशी प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसर पारेर १४ जना सामुदायिक महिला स्वा…
पूजाको दियो हराएपछि महिलामाथि बोक्सीको आरोप, मलमुत्र खुवाएर यातना
विराटनगर : मोरङको बूढीगंगामा बोक्सीको आरोप लगाउँदै एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको …
उदयपुरमा विभिन्न मुद्दाका चारजना पक्राउ
उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले फरक-फरक मुद्दाका चारजनालाई पक्राउ गरेको छ । होट…
मोरङमा आमा-छोरीमाथि खुकुरी प्रहार, पेस्तोलसहित एकजना पक्राउ
विराटनगर : मोरङको केराबारीमा आमा- छोरीमाथि बिहीबार बिहान खुकुरी प्रहार भएको छ । खुकु…
प्रहरीले कारबाही नगरी छाडेका युवकको समूहले फेरि भित्रायो भन्सार छलेर कपडा
झापा : वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवक (लाइनमेन)लाई कारब…
सरस्वती पूजाको खर्च जुटाउने बहानामा विद्यार्थीको दिवा खाजा कटौती, उल्टै चन्दा उठाइयो
पटेर्वासुगौली गाँउपालिका कूल २४ वटा सामुदायिक विद्यालय रहेका छन् । अनुगमनका क्रममा प्राय सबै विद्यालयमा विगत एक सातादेखि दिवा खाजा कार्यक्रम रोकिएको भेटिएको हो ।
श्रीमद्भागवत महापुराणको उद्घाटनमा व्यस्त राष्ट्रपति, आज फिदिम आउने
फिदिम : राष्ट्रपति रामचन्द्र पौडेल श्रीमद्भागवत महापुराण उद्घाटन कार्यक्रममा व्यस्त रहेका छन्। म…
२३७ किलो गाँजासहित १६ जना पक्राउ
धरान : ठूलो परिणामको प्रतिबन्धित लागुऔषध गाजाँसहित १४ जना भारतीय नागरिक र दुई नेपाली गरी १६…
छोरीसँगको 'सम्बन्ध' टुटाउन युवकको हत्या
दोलखा : दोलखाको शैलुङ गाउँपालिका -४ मागापौवामा ढेड महिनाअघि मृत फेला परेका १८ वर्षीय…
सुनसरीबाट १ करोड ८२ लाखभन्दा बढी नक्कली नोट बरामद, भारतीय नागरिक पक्राउ
विराटनगर : सुनसरीबाट ठूलो परिणाममा नक्कली नोट बरामद भएको छ। प्रहरीले नेपाली १ करोड ८२ लाख ५…
भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन - कामकाजलाई चुस्त बनाउनुहोस्
झापा : अर्थमन्त्री डा. प्रकाशशरण महतले भद्रपुर भन्सार कार्यालयको निरीक्षण गरेका छन् । …
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले लगाइदिए ट्रकमा आगो
विराटनगर : विराटनगरको बरगाछीमा आइतबार बिहान ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । &nb…
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मा शनिबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकल च…