किरियापुत्री बसेका छोरीहरुलाई निःशुल्क शिक्षा
अच्युतम सापकोटा
सर्लाही : आफ्नो बुुवाको निधनमा किरियापुत्री बसेका सर्लाही हरिवन ९ दनुवारीका तीन दिदीबहिनीलाई नगरपालिकाले स्नातक तह सम्म निःशुल्क …
चितवनमा माइक्रो बस र ट्रक ठोक्किँदा तीन यात्रुको ज्यान गयो
चितवन: यहाँको इच्छाकामना गाउँपालिका- चुम्लिङटारमा शुक्रबार बिहानै माइक्रो बस र ट्रक एकापसमा ठो…
प्रदेश प्रहरीमा ३ हजार भर्ना लिने तयारी
जनकपुरधाम : प्रदेश २ मा ३ हजार प्रदेश प्रहरी भर्ना गर्ने तयारी सरकारले गरेको छ । स्रोतसाधनअनुसा…
एक महिनामै भत्कियो पुल
धरान : सुनसरी धरान उपमहानगरपालिकास्थित खहरे खोलाको पक्की पुल उद्घाटन भएको एक महिनामै भत्किएको…
पहिरोले मेची राजमार्गसहित आधा दर्जन सडक अवरुद्ध
ताप्लेजुङः विहीबार रातिको अविरल वर्षाका कारण गएको पहिरोले ताप्लेजुङको मेची राजमार्गसहित आधा द…
बाढी आएपछि मनहरी खोलामै फसे यात्रु बस
मकवानपुरः यहाँको मनहरी खोलामा आएको बाढीका कारण खोलाकै बीचमा यात्रु बस रोकिएका छन् । जिल्लाको…
तिरहुतिया गाछीको अस्तित्व संकटमा
जनकपुरधाम : तिरहुत राज्य भएका बेला तिरहुत सेनाले वि श्राम गर्ने थलो भनेर चिनिएको जनकपुरको ऐत…
क्षमताभन्दा बढी चढाउँदा यात्रुलाई सास्ती
जनकपुरधाम : धनुषाको जनकपुरबाट चल्ने छोटो तथा लामो दूरीका सवारी साधनले तोकिएको सिट क्षमताभन्द…
ई–रिक्साबाट रोजीरोटी धाैधाै
बिर्तामोड : झापा बुट्टाबारीका सुकुलाल राजवंशीले दुई वर्षअघि ऋण काढेर ब्याट्रीबाट चल्ने ई–…
खडेरीले धानको ब्याड सुुक्दै
गुुलरिया : धानको ब्याड राखेपछि पानी नपर्दा बर्दियामा बीउ सुुक्न थालेको छ । केही दिनयता …
खाद्य परीक्षण गर्न ल्याब र जनशक्ति अभाव
बुुटवल : खाद्य पदार्थमा हुुने मिसावट परिक्षण गर्न प्रयोगशाला (ल्याब) नहुुँदा कारबाहीका लागि समस्…
बजेट आज : प्राथमिकतामा सडक र खानेपानी
बुटवल : प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि शुक्रबार बजेट ल्याउदैछ । सरकार गठन भएको पाँच…
विमानस्थललाई चीनबाट सामान भित्र्याइँदै
पोखरा : चीनबाट रसुवागढी नाका हुँदै बुधबार १४ वटा ट्रिपर गाडी नेपाल भित्र्याइएका छन्। नम्बर प्ले…
कुुपोषित बालबालिका लागि उपचार केन्द्र
कावासोती : कडा कुुपोषण भएका बालबालिकाका लागि पूर्वी र पश्चिम नवलपरासीमा उपचार केन्द्र सञ्चालन …
बजेट कार्यान्वयन नहुँदै मूल्यवृद्धि
गोरखा : सरकारले बजेट भाषण गरेको दिनदेखि नै गोरखाका विभिन्न बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य…
मुठीदानका भरमा मदरसा
तानसेन : पाल्पा रामपुरका मुस्लिम समुदायले २३ बर्षदेखी चन्दा–मुठि संकलन गरेर विद्यालय चला…
यी हुन् बिहीबारको मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णय
काठमाडौं : बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले महत्वपूर्ण केही निर्णय गरेको छ। संघीय संसद (…
नगर प्रमुख ओलीको गाडीमा बम
दमक : झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ ।
…
नेकपाको विधान र नियमावली तयार
काठमाडौं : नेकपाको विधान र नियमावली अन्तिम सम्पादन सकेर कार्यदलले अध्यक्षद्वय केपी शर्मा&nb…
वन कार्यालयका सहायक अधिकृत २३ हजार घुससहित पक्राउ
रुकुम (पश्चिम) : जिल्ला वन कार्यालय रुकुम (पश्चिम)मा कार्यरत सहायक वन अधिकृत रोहितकुमार शाह घु…
