ईभीको खपत बढ्दै, नेपालमा उत्पादन कहिले ?
खपत बढाउन नसक्दा वर्षायाममा बिजुली खेर गइरहेको छ। सरकारले आयात गरेर कर बढाउनेभन्दा पनि स्वेदशमा नै विद्युतीय गाडी उत्पादन गर्ने वातावरण सिर्जना गर्नुपर्ने हो।
दीर्घकालीन पीपीएमा समझदारी
काठमाडौं : नेपाल र भारतबीच दीर्घकालीन विद्युत् खरिद सम्झौता (पीपीए)मा प्रारम्भिक सहमति भएको छ। …
प्रधानमन्त्रीको भारत भ्रमण : दीर्घकालीन विद्युत् व्यापारमा अन्योल
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा ४८० मेगावाटको फुकोट–कर्णाली जलविद्युत आयोजना अघि बढाउने सम्बन्धमा पनि हस्ताक्षर हुने भएको छ।
१७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट
यसपटक बजेटमार्फत कर्मचारीको तलब बढाइएन। उल्टै प्रोत्साहन भत्ता खारेज गरिएको छ।
सगरमाथामा बढे आरोही, चुलिए कीर्तिमान
जलवायु परिवर्तनका कारण विश्व तापमानमा भएको वृद्धिले हिमालमा ढिलो हिउँ पर्न थालेपछि आरोहणको सिजन पनि परिवर्तन भइरहेको छ।
थप हवाई रुटबारे नेपाल– भारत छलफल जारी
पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि नयाँ हवाई रुट स्वीकृतिका लागि वार्ता केन्द्रित
गौतमबुद्ध विमानस्थलमा छैनन् नियमित उडान
बजार नदेखेर कम्पनीहरूले उडानको इच्छा देखाएनन्, २० लाख यात्रु क्षमता ३४ हजारमा सीमित
‘सेतो हात्ती’ बनाइँदै छ पोखरा विमानस्थल
पोखरामा अन्तर्राष्ट्रिय उडान ल्याउन नियामक निकाय प्राधिकरणसँग कुनै योजना देखिँदैन। आफ्नो तर्फबाट विमानस्थल बनिसकेको हुँदा अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक भौतिक पूर्वाधार तयार रहेको प्राधिकरणले बताउँदै आएको छ।
सरकार भन्छ– बजेट अभाव छैन, व्यवसायी भन्छन्– काम गरेको पैसा पाइएन
सरकारको पछिल्लो तथ्यांकअनुसार चालू खर्चभन्दा राजस्व संकलन करिब ३६ अर्ब रुपैयाँले कमी छ। सरकारको बजेट सुनिश्चित हुने मुख्य स्रोत नै अहिले घटेको छ।
मल कारखाना अध्ययन गर्न सम्झौता गर्दै बोर्ड
बोर्डको सुझावसँगै उक्त जर्मनी कम्पनीले प्राकृतिक ग्याँस र इलेक्ट्रोलाइसिस दुवैको मिश्रणमा हाइब्रिड प्रक्रियाबाट युरिया उत्पादनको प्रस्ताव राखेको छ।
प्रतिवेदन भन्छ : मानवीय त्रुटिले तारा एयर दुर्घटना
दुर्घटना भएको करिब ११ महिनामा आयोगले तारा एयरको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो।
बन्दै बुटिक विमानस्थल
नेपालमा त्रिभुवन विमानस्थल एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हो। बाह्यसँगै नेपालमा सबैभन्दा ठूलो आ…
राष्ट्र बैंक निर्देशिकाले ऊर्जामा निरुत्साहन
राष्ट्र बैंकको ब्याज पुँजीकरणसम्बन्धी निर्देशिकाले यस क्षेत्रमा लगानी गर्न उत्साहितभन्दा पनि हतोत्साहित गरेको विज्ञ बताउँछन्।
यसपटक केही विशेष लेखापरीक्षण गरेका छौं
महालेखाले एउटै आर्थिक वर्षमा २ लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। यसको कारण के हो? छिटो …
सुरु हुँदै सुरुङ युग
मुलुकको पहिलो नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको काम करिब ५१ प्रतिशत सकिएको छ।&n…
ग्राउन्ड ह्यान्डलिङमा विवाद
निगमले भने स्पष्टीकरणसम्बन्धी चिठी आइनपुगेको बताएको छ। सो सम्बन्धमा आधिकारिक चिठी प्राप्तपछि निगम सञ्चालक समितिको बैठक बसी पर्यटन मन्त्रालयको निर्देशन लिएर अघि बढ्ने निगम प्रवक्ता रमेश पौडेलले बताए।
वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण
काठमाडौं : नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली ध्वाजावाहक नेपाल वायुसेवा निग…
देश उजिल्याउने स्विच
नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आर्थिक वर्षमा विद्युत्को कुल जडित क्षमता करिब ३ हजार मेगाव…
नेपालमै सवारी उत्पादन गर्ने तयारी
लगानी बोर्ड नेपालले सरकारको निर्णयअनुसार नै भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट आयोजनालाई अघि बढाइरहेको छ। बोर्डको ५१औं बैठकले एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोट्रेक्स कम्पनीसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो।
दोस्रो अल्टिमेटम सकियो, सकिएन अनुसन्धान
काठमाडौं : यती विमान दुर्घटनाको कारणसहितको विस्तृत प्रतिवेदन सार्वजनिक गर्न ४५ दिने अल्टिमेटम स…