गोपाल छन्त्याल

गोपाल छन्त्याल

Total Post: 28

मंसिर १९, २०७५ बुधबार

नेपाल आइडल - २ को अस्ट‍्रेलिया टुर घोषणा

अस्ट‍्रेलिया : एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन ‘रियालिटी सो&rsq…
मंसिर २, २०७५ आइतबार

अस्ट्रेलियाका तीन सहरमा नेपाल फेस्टिभल

सिड्नी : अस्ट्रेलियाका तीन ठूला सहरमा नेपाल फेस्टिभलको रौनक छ। एनआरएन अस्ट्रेलियाको आयोजना…
भदौ २, २०७५ शनिबार

ऋखार क्षेत्रमा स्थानीयको करोड लगानी

 बेनी : सप्तऋषिले तपस्या गरेको पूण्यभूमि ऋखार क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रूपमा विक…
साउन ३०, २०७५ बुधबार

कालीगण्डकीले विद्यालय भवन बगायो

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीस्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा…
साउन २९, २०७५ मंगलबार

ठेकेदारमाथि कारबाही सुरु

बेनी : ५० शय्या क्षमताको बेनी अस्पताल भवन निर्माणमा लापर्वाही गर्ने ठेकेदारलाई कारबाही प्रक्…
साउन २८, २०७५ सोमबार

दश वर्षपछि बल्ल डीपीआर

बेनी : धवलागिरि गाउँपालिका–७ ताकममा घनाबस्ती विकास कार्यक्रम लागू भएको १० वर्षपछि बल्ल व…
साउन २७, २०७५ आइतबार

जग हाल्नै १८ महिना

बेनी : ५० शड्ढया क्षमताको बेनी अस्पताल भवन निर्माण सुरु भएको १८ महिनासम्म पनि जग हालेर सकिएको …
साउन १८, २०७५ शुक्रबार

चलाउन सिक्दै गरेको ट्याक्सी म्याग्दीखोलामा खस्यो, आमा छोरा वेपत्ता

बेनी : म्याग्दी सदरमुकाम बेनीबजार नजिक म्याग्दीखोलामा शुक्रबार बिहान ट्याक्सी खस्दा आमा-छोरा बेपत्…
साउन १३, २०७५ आइतबार

बिरामीलाई आएको रकम जनप्रतिनिधिको खल्तीमा

बेनी : एक वर्षअघि सडक विभागले म्याग्दीको तोरीपानी–ढोल्ठान सडक मर्मतका लागि ८ लाख रुपैयाँ…
साउन ११, २०७५ शुक्रबार

१६ वर्षपछि छोरा भेटिँदाको खुसी

बेनी : ६ वर्षको उमेरमा हराएका म्याग्दी बेनी नगरपालिका–३ भकिम्लीका विक्रम पुन १६ वर्षपछि भ…
साउन १०, २०७५ बिहीबार

कालीगण्डकीमा पक्की पुल बन्दै

बेनी : कालीगण्डकी करिडोर अन्र्तगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका १ र ७ को सिमानामा पर्ने महभीरमा…
साउन ९, २०७५ बुधबार

एक वर्षमा १० झोलुंगे पुल निर्माण

बेनी : म्याग्दीमा एक वर्षमा १० वटा झोलुंगे पुल निर्माण भएका छन् । छरिएर रहेका बस्तीलाई जोड्न स्था…
साउन ८, २०७५ मंगलबार

रुप्से र अन्धगल्छीको एकीकृत गुरुयोजना तयार

बेनी : अन्नपूर्ण-३ दानामा अवस्थित विश्वकै गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरनाको एकीकृत पूर्वाधार…
असार २३, २०७५ शनिबार

टिपर खस्दा १९ मजदुरको मृत्यु

बेनी : कालीगण्डकी करिडोर सडकखण्डअन्तर्गत मुस्ताङको स्याङ्बोचेमा शुक्रबार दिउँसो टिपर दुर्घटना हुँद…
असार १७, २०७५ आइतबार

साना उद्योगको अनुदान ठूला व्यापारीलाई

बेनी : घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले साना उद्यमीलाई वितरण गर्नुपर्ने अनुदान ठूला…
असार ७, २०७५ बिहीबार

जनप्रतिनिधि नै बनाउँछन् ‘डमी’ उपभोक्ता समिति

बेनी : बेनी–पात्लेखेत जोड्ने सडक स्तरोन्नति बेनी नगरपालिकाको चालु आर्थिक वर्षमा गौरवको आय…
असार ४, २०७५ सोमबार

ताल संरक्षणमा स्थानीय सक्रिय

बेनी : मालिका गाउँपालिका–५ मगरदाङमा रहेको गाईखर्क ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास…
जेठ १६, २०७५ बुधबार

मुक्तिनाथ–तिलिचोताल पदमार्ग पहिचान

बेनी : पर्यटन व्यवसायीले मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट विश्वको सबभन्दा अग्लो स्थानमा रह…
जेठ १३, २०७५ आइतबार

मुक्तिनाथको गुरुयोजना अलपत्र

मुक्तिनाथ : हिमाली जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रको विकास गर्न …
जेठ १२, २०७५ शनिबार

‘हाइड्रो हब’ले चिनारी बदलियो

बेनी ः नारच्याङका २८ वर्षीय नरेश पुन चार वर्ष कतारमा बिताएपछि छुट्टीमा घर आएका थिए। छरछि…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.