विकास थापा

विकास थापा

Total Post: 80

चैत १४, २०७६ शुक्रबार

कोरोना प्रभावले उब्रियाे बिजुली

काठमाडौं : मुलुक लकडाउनमा गएपछि आर्थिक गतिविधि ठप्प छन्। यतिखेर विद्युत् माग ह्वात्तै घटेको…
चैत ६, २०७६ बिहीबार

स्वावलम्बी अर्थतन्त्रका सपना

विद्युत् निर्यात हुने र जलविद्युत् आयोजना यहीं बन्ने हो भने परनिर्भरमुखी हाम्रो अर्थतन्त्र बल्ल उँभो …
फागुन ३०, २०७६ शुक्रबार

विद्युतमा चिनियाँ छाया

नेपालको बिजुली चीन चाहन्छ कि चाहँदैन थाहा छैन तर यहाँका नेताहरूको चीनमोह उदेकलाग्दो छ …
फागुन २४, २०७६ शनिबार

नागढुंगा सुरुङ : सेनाको विस्फोटक पदार्थ अस्वीकार

काठमाडौं : जापानी ठेकेदार हाजमा एन्डो कर्पाेरेसनले नागढुंगा सुरुङ निर्माण आयोजनामा नेपाली से…
फागुन २३, २०७६ शुक्रबार

एमसीसीले दल चिन्दैन

सुरक्षा, मुद्रा सटही जोखिम, राजनीतिक खिचातानी आदिका कारण लगानी आउनेवाला छैन अमेरिकी आर्…
माघ २४, २०७६ शुक्रबार

एमसीसीका भ्रम र यथार्थ

एमसीसी हस्ताक्षर भइसकेपछि मात्र आईपीएस विकसित भएको नीति हो। उक्त नीतिप्रति एमसीसीको कुनै अर्थ छ…
माघ १६, २०७६ बिहीबार

प्रधानमन्त्रीको स्वागतयोग्य हस्तक्षेप

प्रधानमन्त्रीले देशलाई ऊर्जामा आत्मनिर्भर बनाउन चालेको कदमबाट हाम्रा ऊर्जामन्त्रीहरूले पनि सिकून …
माघ ९, २०७६ बिहीबार

हतोत्साही लगानीकर्ता र आक्रामक ऊर्जामन्त्री

केही पनि नगर्ने, खालि अड्काउने र वाधा नफुकाउने हो भने मन्त्री पदको गरिमा नै के रह्यो र ? …
माघ ३, २०७६ शुक्रबार

व्यक्तिका कुण्ठा राष्ट्रवाद हुन सक्दैन

एमसीसीमा कुर्लने नेताहरू नेपाल ट्रस्टको जग्गा काण्डमा किन चुप ? ३३ किलो सुन र वाइडबडीमा किन मौ…
पुस २५, २०७६ शुक्रबार

तनहुँ हाइड्रोमा एडीबीको हस्तक्षेप

काठमाडौं : निर्माण सुरु भइसकेको जलाशययुक्त तनहुँ हाइड्रो (१४० मेगावाट) को पुनः ठेक्का प्र…
पुस २४, २०७६ बिहीबार

जलविद्युतमा भुटानी मोडेल

छिमेकमा अपार सम्भावना भएर पनि सीमावर्ती राज्यमा विद्युत्को चर्काे अभाव हुनु भारतका लागि पनि सुख…
पुस १७, २०७६ बिहीबार

ऊर्जामन्त्रीले जोगाएको तगारो

ऊर्जामन्त्रीसम्मुख प्रवद्र्धकहरू समस्या लिएर रोइकराई गर्न जाँदा उनी गम्भीर बन्दैनन्, ‘गरूँला, हेरूँला…
पुस ५, २०७६ शनिबार

बंगलादेशमा बिजुली निर्यात : किन्‍ने भयो माथिल्लो कर्णालीको बिजुली

काठमाडौं : नेपाल र बंगलादेशले तत्कालका लागि भारतीय प्रसारण संरचना र दीर्घकालका लागि उसको भूम…
पुस ३, २०७६ बिहीबार

नेकपामा एकाएक जागेको राष्ट्रवाद

जनताको आर्थिक अवस्था माथि उकास्न विशुद्ध आर्थिक मुद्दामा हुने राजनीति र राष्ट्रियताको मखुण्डोले सध…
मंसिर २६, २०७६ बिहीबार

हाम्रा नेता हेग जान नपरोस्

‘मरुभूमिमा पनि पानी पाइन्छ कि अझै‌ हिडौं’ भन्ने सोच बोकेका नेपाली भएर मात्र हाम्रा नेताल…
मंसिर ५, २०७६ बिहीबार

त्यो महाभूल

हामीकहाँ गल्ती गर्नेलाई दण्डित गर्ने ‘चलन’ छैन। माथिकाले नियतवश गरेको कुनिर्णयको मूल्य आज राज्यल…
कात्तिक २२, २०७६ शुक्रबार

वैदेशिक लगानीको औचित्य

कुन आयोजना कुन विदेशी कम्पनीलाई बेच्ने हो, त्यसका लागि फरमान जारी गर्ने नेताले अनिवार्य हस्ताक्ष…
कात्तिक १४, २०७६ बिहीबार

उद्यमबिना काल बिताउने

जीडीपीमा उद्योगको स्थान नबढाएसम्म मुलुकको आर्थिक विकास हुँदैन भन्ने चेत नेताहरूमा हुन जरुरी छ …
कात्तिक ७, २०७६ बिहीबार

भारत किन लिँदैन नेपालको बिजुली ?

भारतमा माग छ, बजार छ र अभाव छ। तर भारतीय बजारलाई हेरेर यहाँ ठूला लगानीकर्ता आउन मुस्किल छ। …
असोज ३०, २०७६ बिहीबार

सीमापार प्रसारणमा सकारात्मक संकेत

विगतमा एउटा–एउटा बहाना बनाएर पन्छिने र उम्किने प्रवृत्तिबाट मुक्त भएर समाधानतर्फ नै उन्मुख …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.