छैठौं शैक्षिक गोष्ठीमा विद्यालय शिक्षा प्रणालीबारे छलफल
कृषिमा वैदेशिक लगानीको विरोध
कृषिमा विदेशी लगानी खारेज गर्न महासंघको माग
लघुवित्तको ऋणमा कडाइ
लघुवित्तका ऋणी आन्दोलित
किसानका माग सम्बोधन गर्दै मन्त्रालय
उत्पादनको उचित मूल्य नपाएको भन्दै चितवनमा आन्दोलित किसानको माग सम्बोधन गर्न मन्त्रालयमा छलफल सुरु भएको छ।
कर्जा प्रवाह सुस्त
संघको तथ्यांकअनुसार माघसम्ममा ४२ खर्ब ९० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ।
उपभोक्ताको आकलन : महंगी नियन्त्रण नहुने
साना ऋणीलाई राहत, ब्याजदर घट्ने
साना ऋणीलाई राहत, बैंकको व्याजदर घट्ने संकेत
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा (पूर्णपाठ)
बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भई २०७९ पुस मसान्तमा सक्रिय वर्गमा रहेको २ करोड रुपैयाँसम्मको कर्जालाई उद्योग-व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था मिलाइनेछ।
कर्जा व्यवस्थामा कडाइ
२ दर्जन बैंकलाई कारबाही
केन्द्रीय बैंकले अनुगमनका क्रममा निर्देशन पालना नगरेको भेटिएपछि कारबाही गरिएको हो।
बढ्यो डिजिटल कारोबार
बैंक र भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेको विद्युतीय वालेटका प्रयोगकर्ता एकै वर्ष ४९.०३ प्रतिशतले बढेका छन्।
६ महिनामा मूल्यवृद्धि उच्च
विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान विप्रेषणले पुर्याउँदा र आयातमा केही कमी आउँदा यस्तो मुद्रा सञ्चितिमा पनि सुधार देखिएको छ।