सुरेन्द्र काफ्ले

सुरेन्द्र काफ्ले

Total Post: 1769

असार २७, २०८० बुधबार

आफन्तलाई ठग्दै जग्गा पास गरेका थिए बिचौलियाले

काठमाडौं : चर्चित ललिता निवास प्रकरणमा बिचौलियाले आफन्तलाई नै ‘ठगेर’ धमाधम …
असार २६, २०८० मंगलबार

भृकुटीमण्डप जग्गा प्रकरण : सांसद गुरुङ मुख्य आरोपी भन्दै सर्वोच्चमा पुनरावेदन

२०७९ सालको निर्वाचनमा गुरुङ मनाङबाट निर्वाचित सांसद हुन्। उनी नेपाली कांग्रेसका नेता र पूर्वमन्त्री हुन् भने फनपार्कका सञ्चालक हुन्।
असार २५, २०८० सोमबार

ललिता निवास प्रकरण : के हो सञ्चार मन्त्रालयका सचिव राउत माथिको आरोप ?

असार १२ यता ललिता निवास प्रकरणमा १५ जना पक्राउ परेका छन्। जसमा १२ हिरासतमा छन् भने ३ जना छुटेका छन्।
असार २२, २०८० शुक्रबार

ललिता निवासको जग्गा कसले कसरी लिए ?

सुरुमा श्री ३ महाराज भीमशमशेरले किनेको र पछि उनका शाखासन्तानमा हस्तान्तरण हुँदै आएको यो जग्गा २०२१ सालमा नै सरकारीकरण भएको थियो। त्यसपछि जग्गा व्यक्तिविशेषका नाममा बनाउन सरकारी कर्मचारी, राणापरिवार, बिचौलिया, राजनीतिक नेता, प्रशासनिक निकाय र न्यायालयका नेतृत्व नै लागेको देखिन्छ।
असार २१, २०८० बिहीबार

जग्गा व्यक्तिको नाममा पार्नेमा अख्तियारदेखि न्यायालयको नेतृत्वसम्म संलग्‍न

ललिता निवास प्रकरणमा उच्च राजनीतिक नेतृत्वदेखि उच्च न्यायालयको नेतृत्व, प्रशासनिक नेतृत्वसमेत मुछिएको देखिएको छ। यो विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले अनुसन्धान गरिरहेको छ।
असार १९, २०८० मंगलबार

ललिता निवास प्रकरण : कस्को पालामा के भयो ?

काठमाडौं : अहिलेको चर्चित विषय हो ‘ललिता निवासको जग्गा प्रकरण’। यो विषय पुर…
असार १८, २०८० सोमबार

ललिता निवासको जग्गा धितो राखेर साढे २ अर्ब ऋण

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई अख्तियारले यो जग्गा प्रकरणमा संलग्न भएको पुष्टि गरे पनि क्षेत्राधिकार भन्दै मुद्दा चलाउनबाट पन्छिएको छ। उनीहरूलाई पनि मुद्दा चलाउन पर्छ भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सर्वोच्च अदालतमा मुद्दा हालेको छन्। यो मुद्दालाई पेसी चढाउन चाहँदा राजनीतिक दलहरूको घेराबन्दीमा परे तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर। र, उनीमाथि महाअभियोग लाग्यो। महाभियान नटुंगिई उनको कार्यकाल सकियो।
असार १७, २०८० आइतबार

रेडक्रसमा भ्रष्टाचारका फाइल थन्क्याएर निर्वाचनको तयारी

रेडक्रसभित्रका अनियमितताबारे छानबिन गर्न १९ वटा अध्ययन समिति बने। १६ वटा प्रतिवेदन तयार छन्। ती सबै समितिका प्रतिवेदनले रेडक्रसमा भ्रष्टाचार र अनियमितता भएको देखाएका छन्।
असार १६, २०८० शनिबार

आयल निगममा हुँदा खड्काको अकुत आर्जन

काठमाडौ: विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर&n…
असार १५, २०८० शुक्रबार

छानबिन गर्नुपर्नेसँग ‘हातहातमा अन्तरिम आदेश’

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास जग्गा हिनामिना प्रक…
असार १३, २०८० बुधबार

सीआईबीले खोल्यो ललिता प्रकरणको फाइल : ७ पक्राउ, ४ सय दोषी

काठमाडौं : भ्रष्टाचारको अर्को चर्चित काण्ड हो– ललिता निवास जग्गा हिनामिना। ललिता निव…
असार १०, २०८० आइतबार

धरमर गठबन्धन

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कम्युनिस्ट प्रधानमन्त्री प्रचण्डलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई कुर्सीको अफर गर्न लागेको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध आक्रामक छन्।
असार ८, २०८० शुक्रबार

मेकानिकल इन्जिनियर हुँदा अकुत आर्जन

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्णप्रसाद यादवले अकुत सम्पत्ति…
असार ८, २०८० शुक्रबार

सत्तापक्षलाई नै मन परेन बजेट, होला त संशोधन ?

काठमाडौं : सत्तासीन एकीकृत समाजवादीले ‘यथास्थिति’मा बजेट पारित हुन नदिने औपचारि…
असार ६, २०८० बुधबार

चूडामणिसहित तीन जनालाई ९ वर्ष जेल, ६ अर्ब बिगो

अख्तियारले आयोगका पदाधिकारीले क्षेत्राधिकार मिचेर कर मिनाहा गरेको, समयावधि नाघेका फाइल हेरेको, नक्कली भ्याट बिल जोडिएका करसमेत मिहाना गरेको, माग नै नगरेको विषयमा पनि कर छुट दिएको दाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो।
असार ५, २०८० मंगलबार

अकुत सम्पत्ति आर्जन गर्ने दम्पतीविरुद्ध मुद्दा

काठमाडौं : जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक (अवकाश प्राप्त सु.ई.) मधुकरप्रसाद रा…
असार ५, २०८० मंगलबार

नेताकै आशंकाको घेरामा समाजवादी मोर्चा

काठमाडौं : चार पार्टी समेटिएको समाजवादी मोर्चा घोषणासभालाई सोमबार सम्बोधन गर्दै त्यसको एउटा घट…
असार ४, २०८० सोमबार

आज ‘समाजवादी मोर्चा’ घोषणा हुने, उपेन्द्रको अनिच्छाले बाबुराम बाहिर

काठमाडौं : सत्तारुढ तीन दलले समाजवादी मोर्चा बनाउने भएका छन्। नेकपा माओवादी केन्द्र, नेकप…
असार ३, २०८० आइतबार

हिमाल र पहाडका जनसंख्या ओरालो लाग्दै

काठमाडौं : हिमाल र पहाडका जिल्लामा खेती योग्य जमिन बाँझो भेटिन्छ भने घरहरू सुनसान। बिक्र…
असार १, २०८० शुक्रबार

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

काठमाडौं : मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.