केशरराज क्षेत्री

केशरराज क्षेत्री

Total Post: 638

जेठ ४, २०८२ आइतबार

स्थानीय तहमा बढ्दो आर्थिक अराजकता

जनताको घर दैलोको सरकार हो स्थानीय तह। नागरिकले धेरै आशा पनि यही सरकारसँग गर्छन्। तर, यो सरकार पनि बेथितिको चाङबाट अछुतो छैन। निर्वाचित जनप्रतिनिधि र कर्मचारीले पालिकामा आएको बजेटलाई मनलाग्दी खर्च गरेका छन्। भर्खरै सार्वजनिक भएको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले स्थानीय सरकारमा बग्रेल्ती बेथिति औंल्याएको छ। मनलाग्दी बजेट बाँड्नेदेखि त्यसलाई कार्यान्वयन गर्ने चरणमा जनप्रतिनिधि र कर्मचारीको गहिरो मिलोमतो देखिएको छ।
जेठ ३, २०८२ शनिबार

सहकारीमा नराम्रो मात्र छैन, भ्रम नछरौँ : मन्त्री अधिकारी

बुटवल : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा नराम्रा मात्र न…
वैशाख २७, २०८२ शनिबार

नेपाल टपर क्षेत्री, त्यही क्याम्पसका प्रमुख

एसएलसीसम्म गाउँकै आदर्श माविमा पढेका डा.अरुणकुमार क्षेत्री आइएस्सी पढ्न पाल्पा झरे। अर्घाखाँचीको …
वैशाख २५, २०८२ बिहीबार

समृद्धि कुरिरहेछन् खानीहरू

चुनदेखि सुनका खानी नेपालमै छन्। दुर्गम गाउँका डाँडाकाँडाहरू खानीले भरिएका छन्। खानी तथा भूगर्…
चैत २९, २०८१ शुक्रबार

शिक्षक आन्दोलनमा, नयाँ भर्ना र एसईई नतिजा अन्योलमा

बुटवल : सरकार र शिक्षक महासंघबीच २०८० असोजमा ६ बुँदे सम्झौता भयो। त्यस बेला अस्थायी र करार शि…
चैत २७, २०८१ बुधबार

पश्चिम नेपालको लाइफलाइन निर्माणमा गति, सर्वसाधारण खुसी

बुटवल : पश्चिम नेपालको लाइफलाइनका रूपमा चिनिएको बुटवल–नारायणगढ सडक निर्माणले तीव्रता प…
चैत २१, २०८१ बिहीबार

विपद्‍मा न बजेट न जनशक्ति, बढ्दै आगलागीका घटना

बुटवल : देशभर आगलागीका घटना दिनप्रतिदिन बढ्दै छन् । वनमा लागेको आगो बस्तीमा फैलिएर सिंगो…
चैत २०, २०८१ बुधबार

विकराल बन्दै लागुपदार्थ दुर्व्यसनी

ऐनअन्तर्गत एक पटक सजाय पाइसकेको व्यक्तिले पुनः यसै ऐनअन्तर्गत अपराध गरेमा उक्त व्यक्तिलाई त्यस्तो पछिल्लो प्रत्येक पटकको निमित्त तोकिएको सजायमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना हुने व्यवस्था कानुनमा छ ।
चैत १४, २०८१ बिहीबार

३० हजार घुससहित रुपन्देहीमा प्रहरीका सई पक्राउ

बुटवल : प्रहरी चौकी हाटी बनगाई दुर्गौलिया रुपन्देहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) खिम बहा…
चैत १३, २०८१ बुधबार

न बनाउँछन् गतिलो मैदान, न जन्माउँछन् खेलाडी

बुटवल : स्थानीय, प्रदेशहरू र संघीय तीनै तहका सरकारले खेलाडी उत्पादनमा चासो नदेखाएको खेलप्रेमी…
फागुन २७, २०८१ मंगलबार

७ वर्षमा पनि बनेनन् २०९ पालिकाका भवन

बुटवल : देशभर २ सय ९ वटा पालिकाहरूले कार्यालय भाडामा चलाइरहेका छन्। कतै केन्द्र विवाद र कतै ज…
फागुन २४, २०८१ शनिबार

कमलरीदेखि उद्यमीसम्म

कुनै बेला चारैतिरबाट हेपिएकी उनी देशको शान बनेर उभिएकी छन्। सबैले गर्व गर्ने साहसी महिलाको रूपमा बेग्लै पहिचान बनाएकी छन्। महिला हुनु त शान्ता जस्तो भनेर उदाहरण बनेकी छन्।
फागुन २२, २०८१ बिहीबार

पदले मन्त्री, स्वभावले भुइँमान्छे

बुटवल : राजनीतिकर्मीलाई एकपटक मन्त्री हुन मन कसलाई पो लाग्दैन। जनतासामु मन्त्री पद र त्यसपछ…
फागुन १९, २०८१ सोमबार

भूकम्पको जोखिममा उपत्यका : भूकम्प आउँदा तर्सिन्छन्, त्यसपछि बिर्सिहाल्छन्

काठमाडौं : भूकम्पका सानातिना परकम्प गए कि, राजधानीमै मानिसहरू आंत्तिन्छन्। घर छोडेर सडकमा…
फागुन १५, २०८१ बिहीबार

बेसहाराका सहारा थिए, गावैँ रुवाएर गए

गुल्मी : कोमल मनका उनी दीनदुःखीको मलिन अनुहार देख्नै हुँदैनथ्यो। बाटोमै गाडी रोक्थे। गाड…
फागुन १२, २०८१ सोमबार

तथ्यांकको बेवास्ता, मनलाग्दी योजना

बुटवल : प्यूठानको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतारा क्षेत्री र उपाध्यक्ष प्रमोद पोख्रेलबी…
फागुन १०, २०८१ शनिबार

जोसँगको पहिलो भेटमै आधा रोग निको हुन्छ

६६ वर्षको उमेर। तर, नजिकबाट देखेका र सेवा लिएकाहरूले सोझैं अनुमान गर्छन्, यी डाक्टर बढीमा ४५,…
फागुन ७, २०८१ बुधबार

किन रित्तिँदैछन् गाउँका विद्यालय ?

शिक्षा नियमावली २०५९ को अनुसूची ३ (ठ) ले भन्छ– सामुदायिक विद्यालय सञ्चालन गर्न कम्तीमा पनि एउटा कक्षा कोठामा (तराईमा ५० जना, पहाडमा ४५ र हिमाली क्षेत्रमा ४० जना) विद्यार्थी अनिवार्य हुनुपर्छ।’ तर, नियमावलीले तोकेअनुसार सामुदायिक विद्यालयमा विद्यार्थी छैनन्। विद्यार्थी संख्यालाई नै आधार मान्ने हो भने देशभरका हजारौं विद्यालय सञ्चालनका लागि मापदण्डविपरीत छन्। प्रावि तहका गाउँका केही विद्यालयमा तीन/चार जनामात्र विद्यार्थी अध्ययनरत छन्। विद्यार्थी नपाएर कतिपय विद्यालय बन्द गर्ने र माथिल्लो कक्षा घटाउने लहर चलेको छ। सहरी क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थीको चाप देखिए पनि गाउँका विद्यालयहरू अस्तित्वको संकटबाट गुज्रिएका छन्।
फागुन ३, २०८१ शनिबार

महिलामैत्री सहर बनाउँदै तिलोत्तमा

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा महिलामैत्री सहर निर्माणको योजना अघि बढेको छ। व्यवस्थि…
फागुन ३, २०८१ शनिबार

सामुदायिक विद्यालय, जहाँ हजारौं विद्यार्थी पढ्छन्

बुटवल : एउटै विद्यालय, जहाँ हजारौं विद्यार्थी पढ्छन्। बिहानको प्रार्थनामा देखिने दृश्य अझै मनमोहक…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.