नेपाली साइनो जोड्ने बलियो आधार खेल

सिड्नी (अस्ट्रेलिया) : सिड्नी जस्तो ठूलो सहर, अनि यहाँको अति व्यस्त र महँगो जीवनशैली। यति हुँदाहुँदै पनि इन्जिनियर कृष्ण कार्की बिदाको दिन प्रायः आफ्ना धेरै…

३ बजे साइरन बज्यो, साढे ५ तिर खोला पसेर गाउँ नै तहसनहस बनायो

कोही घरको छतमा बसे, घरको छतमा मात्र नभई सानोमाई खोलाको झोलुंगे पुलमाथि पनि केही स्थानीय रातभर बस्न बाध्य भए।

८० राजमार्गका २५० बढी पहिरो, निर्माणमा २० अर्ब लाग्ने

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको असोज २० गते साँझसम्मको…

सडकको खाल्डो तर्न १० देखि १०० रुपैयाँ शुल्क

मलंगवा : लखनदेही खोलामा आएको बाढीले आइतबार सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित ह…

झापामा अहिलेसम्मकै ठूलो बाढी, ३५ सय परिवार विस्थापित

झापा : अविरल वर्षापछि आएको बाढीले झापामा यस वर्ष बितन्डा मच्चाएको छ। जिल्लाका ठूला नदीहरू…

सुनसरीमा १ हजार ३ सय बढी घर डुबानमा

सुनसरी : लगातारको वर्षाले सुनसरीमा १ हजार ३ सयभन्दा बढी घर डुबनमा परेका छन् । वर्षातका क…

ध्वस्त कोशी प्रदेश, उठ्न खोज्दै

सुनसरी : खरानी छ, प्रदेशसभा भवन। जसको नामोनिसान नै भेटिँदैन। मुख्यमन्त्री कार्यालय हेर्दा …

देशले नयाँ गति लिओस्, बडादसैंको शुभकामना !

यस वर्षको दसैं नेपाली जनताका लागि केवल धार्मिक र सांस्कृतिक पर्व मात्र बनेको छैन, नयाँ राजनीति…

सत्ता पल्टाउने जेन–जी ‘स्पिरिट’

दार्शनिक प्लेटोले त भनेको सम्झन्छु, ‘यदि तपाईं राजनीतिमा चासो राख्नु हुँदैन भने तपाईं मूर्खहरूको शासनमा बस्न बाध्य हुनुहुनेछ।’

अझै लयमा आउन सकेन बागमती सरकार

जेन—जी आन्दोलनको क्रममा अधिकांश संरचना ध्वस्त भएपछि बागमती प्रदेश सरकार अझै लयमा आउन सकेको छैन। पूर्ण क्षति पुगेका प्रदेश सरकारका निकायहरू नियमित सञ्चालनमा आउन प्रयासरत छन्। पूर्ण क्षति पुगेका मन्त्रालय तथा मातहतका निकायहरू नयाँ कार्यालय व्यवस्थापनमा व्यस्त छन्। जेन—जी आन्दोलनको दुई साता बित्दा पनि कार्यालय नियमित गरेका निकायहरूमा समेत सेवाग्राही न्यून छन्।

स्वतन्त्रता र परिवर्तनको खोजी

काँपेका हातबाट शब्दहरू अर्पण गर्दैछु। लाग्छ– लेखिएको छ, देशको कुनै कालखण्डको यौटा तर सशक्त इतिहास।

गावै उठीबास लगाउँदै मुक्तेनको पहिरो

धनकुटा : वर्षौंदेखि बसिरहेको घर आफैंले भत्काउनुपर्दा साँगुरीगढी गाउँपालिका—६ मुक्त…

उठ्ने तरखर गर्दै सुदूर सरकार

जेन–जी आन्दोलनले अधिकांश भौतिक संरचना ध्वस्त भएपछि खरानीबाट उठ्ने प्रयास गर्दैछ, सुदूरपश्चिम सरकार। संरचनागत हिसाबमा सुदूरपश्चिम प्रदेशमा पनि निकै नै ठूलो क्षति पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ७ वटा मन्त्रालय ध्वस्त छन्। प्रदेशसभा भवन ध्वस्त छ। रातो स्टिकर लगाइएका भवनबाटै केही मन्त्रालयले काम त सुरु गरेका छन्, तर जोखिम पनि उस्तै छ।

शास्त्रमा दसैं वर्णन

मीठो खाने र राम्रो लाउने रहर सबैमा हुन्छ तर धेरै युवा विदेश छन् । तर, यहाँका युवा जेन–…

गण्डकीलाई खरानी टकटक्याएर उठ्नै सकस

जेन–जी आन्दोलनका क्रममा काठमाडौंपछि गण्डकी प्रदेशमा ठूलो क्षति पुगेको छ । पोखरास्थित प्रदेशसभा भवन पूर्णरूपमा क्षति भएपछि प्रदेशसभा बैठक बस्नै सकस छ । मुख्यमन्त्री कार्यालय मात्र होइन, अधिकांश मन्त्रालयदेखि होटल र व्यावसायिक प्रतिष्ठानमा पनि ठूलो क्षति पुगेको छ । प्रारम्भिक मूल्यांकनअनुसार करिब २ अर्बको क्षति पुगेको छ । त्यसैले खरानी टकटक््याएर मात्र गण्डकी उठ्न सक्ने अवस्था छैन । त्यसका लागि संघ सरकारदेखि सर्वसाधारणको सहयोगको आवश्यक्ता औंल्याइएको छ ।

खरानी पन्छाउँदै, ठडिँदै मधेस प्रदेश

जेन–जी आन्दोलनको राप र ताप थियो– संघीय राजधानी काठमाडौंमा। तर, आन्दोलनमा १९ जनाको ज्यान गएको भोलिपल्टै मधेस प्रदेशको राजधानी जनकपुरमा पनि आन्दोलनले उग्ररूप लियो। प्रदेश सरकार मात्र होइन, प्रदेशसभा भवनमा पनि आगो झोसियो। क्षतिको विवरण संकलन भइरहेको छ। तर, तिनै खण्डहर बनेका संरचनाको खरानी टकटक्याउँदै मधेस प्रदेश सरकार र प्रदेशसभा जागेको छ।

दसैंको बेला, जहिल्यै महँगो हवाई भाडा

दसैंको पिक सिजनमा हवाई टिकट महँगो हुने गरेको भन्दै यात्रुहरूले गुनासो गर्दै आएका छन्।

जेन–जीको बलिदानी खेर नजाओस्

जेन–जी आन्दोलनमा तपाईंको छोरा श्रीयम चौलागाईं कसरी सहभागी हुन पुगेछन् ?  भदौ २३ …

ब्याज अनुदानबापत अर्बौं रकम बैंकले पाउँदै

काठमाडौं : करिब २ वर्षदेखि ब्याज अनुदानमा आधारित सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थ…

यसपटक हिले दसैं !

काठमाडौं : प्रक्षेपण गरिएअनुसार मनसुनी गतिविधि भएमा यस वर्ष दसैंमा पानीले रुझ्नु पर्नेछ। …

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.