प्रज्वल पौडेल

प्रज्वल पौडेल

Total Post: 57

चैत २६, २०८० सोमबार

कांग्रेसले चेतावनी दिएपछि शीर्ष चार दलका नेतासँग छलफल गर्दै सभामुख घिमिरे

काठमाडौं : संसद्को गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका…
फागुन २७, २०८० आइतबार

प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने, संसद सचिवालयमा पठाए पत्र

सभामुखका प्रेस सल्लाहकार अधिकारीका अनुसार फागुन २९ गते कार्यव्यवस्था समितिको बैठकमा छलफलपश्चात कार्यसूचीमा विश्वासको मत लिने समय तय हुनेछ।
फागुन २२, २०८० मंगलबार

एकीकृत समाजवादी सधैं एमालेको ‘कर्नर’मा, नयाँ समीकरणको पनि स्वामित्व लिन पाएन

काठमाडौं : संसदमा सबैभन्दा ठूलो दल नेकपा एमालेलाई फुटाएर पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल …
मंसिर २६, २०८० मंगलबार

समृद्ध रामेछाप बनाउन एमाले अध्यक्ष ओलीलाई २४ बुँदे संकल्प पत्र (पूर्णपाठ)

काठमाडौं : नेकपा एमाले रामेछापले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २४ बुँदे संकल्प पत्र बुझाएको …
कात्तिक १५, २०८० बुधबार

नेपाली युवा पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

काठमाडौं : नेपाली युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरो…
असोज ८, २०८० सोमबार

संघीय निजामती ऐनको विरोध गर्दै स्थानीय तहका कर्मचारी आन्दोलित, के-के छन् माग ?

माग सम्बोधन नहुँदासम्म सशक्त आन्दोलन सुरु गर्ने, प्रत्येक पालिका, वडा कार्यालयमा पूर्णरुपमा पेन डाउन गर्ने र सिंहदरबार अगाडि विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन्।
साउन ७, २०८० आइतबार

रामेछापबाट महासचिव पोखरेलले भने : पुष्पलालले स्थापना गरेको नेकपा अहिलेको एमाले हो

काठमाडौं :  नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पुष्पलाल श्रेष्ठले स्थापना गरेको नेकप…
जेठ २४, २०८० बुधबार

एमालेले ‘वडा वडा : भावी युवा नेता’ कार्यक्रम सञ्चालन गर्ने

एमालेले ७० वर्षे उमेर हदसम्बन्धी व्यवस्था हटाउने भएको छ।
जेठ ८, २०८० सोमबार

रामेछापको लिखुमा करेन्ट लागेर एक युवकको मृत्यु

काठमाडौं : रामेछाप लिखु तामाकोशी गाउँपालिका-२, सिरिसेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ…
वैशाख २८, २०८० बिहीबार

केन्द्रदेखि पालिकासम्मको वार्षिक कार्ययोजना तय गर्दै एमाले

मिसन ग्रासरुटको प्रदेशस्तरिय समीक्षा सकिएसँगै एमालेको केन्द्रीय कमिटी बैठक तीन दिनसम्म चल्दैछ।
फागुन २८, २०७९ आइतबार

संक्रमणकालीन न्यायको विषयमा एमाले र माओवादीबीच आरोपप्रत्यारोप

एमाले र माओवादीका नेता आरोप प्रत्यारोपमा उत्रिएपनि पुष १० गते बनेको सत्ता साझेदार दलको न्युनतम साझा कार्यक्रममा शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयलाई प्राथमिकतामा राखेका थिए।
माघ १०, २०७९ मंगलबार

खेलाडी छनोट भनसुनका आधारमा हुँदैन, मेडल जित्न करोड खर्च गर्न तयार छौं : सदस्यसचिव घिसिङ

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद्‌का सदस्यसचिव टंकलाल घिसिङले रणनीतिक तयारीका साथ खेल र खेला…
मंसिर ११, २०७९ आइतबार

रामेछापको समानुपातिक मतमा एमाले पहिलो : कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो

काठमाडौं : रामेछापमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो पार्टी बनेको छ। निर्वाचन आयोगको तथ्याङ्क…
मंसिर ११, २०७९ आइतबार

रामेछापमा संघमा कांग्रेसका कान्छाराम विजयी, प्रदेशमा माओवादीका युवराज र तारा नारायण

काठमाडौं : रामेछापमा सत्ता गठबन्धनका तीनैजना विजयी भएका छन्। एमालेका उम्मेदवारलाई पराजित गर्दै…
वैशाख ७, २०७९ बुधबार

रामेछापमा गठबन्धनको नहुने संकेत, कांग्रेस र माओवादी केन्द्रबीच मिलेन भागबण्डा

काठमाडौं : आठ स्थानीय तह रहेको रामेछापमा सत्ता गठबन्धनबीच तालमेल नहुने संकेत देखिएको छ। स्थान…
चैत २८, २०७८ सोमबार

जनमत सधैं एकनास हुँदैन, गठबन्धनसँग लडेर एमाले पहिलो पार्टी बन्छ : महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनमत सधैं एकनास नहुने बताएका छन्। आइतबार बा…
पुस १२, २०७८ सोमबार

प्रचण्डको प्रतिवेदन : चीनलाई घेराबन्दी गर्न अमेरिकाले बेलायत र भारतसँग सहकार्य गर्‍यो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनलाई …
पुस १२, २०७८ सोमबार

‘प्रचण्डपथको पुनर्स्थापना सम्भव छैन, अब सन्दर्भ सामग्री मात्र’

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले छलफल नै …
जेठ २८, २०७८ शुक्रबार

रामेछापका जनप्रतिनिधि भन्छन् : ‘विकास निर्माण पछि गरौंला, जनता बचाउन खोप चाहियो’

काठमाडौं : रामेछापमा जनप्रतिनिधिले कोभिड–१९ विरुद्धको खोप सबै जनतालाई सुनिश्चित हुने गरी कार्…
जेठ ३, २०७८ सोमबार

रामेछापमा संक्रमितको नयाँ रेकर्ड : एकैदिन १४५ जनामा कोरोना पुष्टि

काठमाडौं : रामेछापमा सोमबार एकैदिन १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय र…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.