डा. बालकृष्ण साह

डा. बालकृष्ण साह

Total Post: 49

वैशाख १५, २०८० शुक्रबार

मातृमृत्यु दर अझै १५१ !

राज्यले पहल गर्दागर्दै पनि २६ प्रतिशत मातृमृत्यु घरमा भएको पनि तथ्यांकले बताउँछ।
वैशाख ४, २०८० सोमबार

किन रोज्छन् गर्भपतन ?

असुरक्षित गर्भपतनका कारण स्वास्थ्यमा समस्या त छँदैछ, आर्थिक र समयको पनि क्षति हुन्छ।
चैत २, २०७९ बिहीबार

कसरी बच्ने जन्मदोषबाट ?

क्रोमोजोमको कारण बच्चा अपांगता हुन्छ। अर्थात् अन्डा तथा शुक्रकीट स्वास्थ्य नहुनु हो। अन्डा र शुक्रकीट स्वस्थ्य हुन आमा र बुवाको स्वस्थ्य राम्रो हुनुपर्छ।
माघ ७, २०७९ शनिबार

आखिर के छ जातमा ?

तपाईं के थरी ? ‘साह’। साह भनेको ठकुरी ? होइन, ‘तेली’। कस्तो जात हो यो फेरि ? केही वर्ष अ…
पुस ७, २०७९ बिहीबार

ओह ! मेरो ढाड

पवित्रा मगर, २६ वर्षीया विवाहित गृहिणी हुन्। विगत केही समयदेखि उनलाई तल्लो पेट दुख्ने, ढाड दुख्…
कात्तिक १३, २०७९ आइतबार

समावेशीको पर्याय छठ

तिहारको झिलीमिली नसकिँदै छठ सुरु हुन्छ। कार्तिक शुक्ल तृतीयाका दिन अर्थात् भाइटीकाको भोलिपल्ट व्…
असोज २७, २०७९ बिहीबार

सम्भव छ सामान्य प्रसव

गृहिणी रीताको (नाम परिवर्तन) सानै उमेरमा विवाह भयो। उनले २६ वर्षमै तेस्रो सन्तानलाई जन्म दिइन्।…
असोज २, २०७९ आइतबार

परिवारप्रतिको जिम्मेवारी

नेपालको स्वास्थ्य सेवामा लामो समयदेखि सक्रियताका साथ सञ्चालनमा रहेको एक महत्वपूर्ण कार्यक्रम हो ‘प…
भदौ २०, २०७९ सोमबार

गर्भवतीमा सवारी जोखिम

सामान्यतया गर्भवती महिलाले यात्रा गर्नु हुँदैन भन्ने मान्यता छ। विशेषगरी पहिलो तीन महिनामा लामो…
साउन २७, २०७९ शुक्रबार

बिहे गर्ने उमेर कति ?

मन्दिरा कार्की १९ वर्षकी भइन्। उनले केही दिन अगाडि मात्र १ किलो ६ सय ग्रामको छोरा जन्माइन्। सुनसर…
असार १८, २०७९ शनिबार

युद्ध जितेको त्यो रात !

मनमा धेरै शंका अनि त्रास राखेर शल्यक्रिया कक्षबाट बाहिरियौं। तर, जितेको खुसीभन्दा पनि लामो युद्…
जेठ ३०, २०७९ सोमबार

गर्भवतीलाई के खुवाउने ?

बुहारीलाई खाना दिनुपर्छ र ? भान्सामा जे पकाउँछिन्, त्यही खान्छिन्। धेरै घरको मान्यता यस्तै छ। हरे…
जेठ १, २०७९ आइतबार

आङ खस्ने पीडामा मलम

००६ सालमा जन्मेकी भोजपुरकी जितमाया राई (नाम परिवर्तन) को १५ वर्षको उमेरमै विवाह भयो। अन्दाजी …
फागुन १३, २०७८ शुक्रबार

सडकमा हतारो होइन होशियार

सन्तानलाई अनावश्यक रूपमा सवारी साधन (खासगरि मोटरसाइकल) खरिद गरिदिनुभन्दा आवश्यकतालाई ध्यानमा र…
माघ ११, २०७८ मंगलबार

अझै छ डेल्टाको जोखिम

कोभिड—१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणले विश्व ग्रसित भएको वर्तमान अवस्थामा नेपाल अछुतो रह…
माघ ४, २०७८ मंगलबार

मोलार प्रिग्नेन्सी : निको हुन्छ प्रजनन प्रि–क्यान्सर

मोलार प्रिग्नेन्सी भएका महिलालाई सन्तानका रहर हुन सक्छ । यस अवस्थामा पूर्ण उपचारपछि गर्भवती हुन स…
पुस १४, २०७८ बुधबार

जाडोले लिँदैछ ज्यान !

शीतलहर सुरु भएपछि सिरहा, सप्तरी, धनुषा, रौतहटलगायत तराईका जिल्लामा वर्षेनी धेरै जनाको मत्यु भ…
मंसिर २४, २०७८ शुक्रबार

कांग्रेसमा यसरी साझा नेतृत्व

अबको नेतृत्वमा राम्रा र सफल नेताहरूभन्दा पनि बलियो प्यानलका उम्मेदवार आउने सम्भावना बढी छ। …
मंसिर १३, २०७८ सोमबार

यसकारण राजनीतिमा अवकाश

राज्य र नेतृत्वको पहुँच सर्वसाधारणसम्म सही, समानुपातिक र पारदर्शी तरिकाले पुग्न सकेको देखिँदैन।…
कात्तिक १९, २०७८ शुक्रबार

तिहारमा स्वास्थ्य : गर्भवतीको हेरचाह

चाडबाडको रमाइलो, उमंग अनि आनन्द दसैंजस्तै तिहारमा पनि हुन्छ। दिदीबहिनीले दाजुभाइका लागि तयार…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.