मुखै रसाउने खजुरीको प्याजी
धनुषा : जनकपुरबाट रेल चढेर भारतको जयनगरसम्म यात्रा गर्ने क्रममा पाँचौ स्टेसन हो खजुरी। हुनत खज…
मधेसमा छोरी घटेको घट्यै
जनकपुरधाम : राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार आफ्नो फेसबुक पेज ‘राष्ट्रिय जनगणना २०७८&rs…
‘पुस्तौंदेखि बदनामीको बोझ’बोक्दै झिंझावासी
धनुषा : ‘अहासुनके गाउँ उहे चोरडाकुबला गाउँ हब ने ?,’ (तपाईंहरूको गाउँ त्यही चो…
स्थानीय तहमा अनियमितता : अख्तियारमा उजुरीका चाङ
जनकपुरधाम : मधेश प्रदेशका अधिकांश स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीहरूले आफ्नो पद र मर्यादा व…
धनुषामा आरती हत्या प्रकरण : उजुरी दर्ता गराउन गएकामाथि कुटपिट गर्ने प्रहरीमाथि छानबिन सुरू
जनकपुरधाम : पीडित पक्षलाई नै कुटपिट र यातना दिएको आरोपमा प्रहरी प्रधान कार्यालयले धनुषा प्रहरी…
असुरक्षित गर्भपतनको जोखिममा मधेसका महिला
जनकपुरधाम : मधेस प्रदेशमा महिलाहरू असुरक्षित गर्भपतन गराउन बाध्य छन् भने कतिपय अवस्थामा ज्यान&nb…
सुरक्षाकर्मीबाटै अभियुक्तलाई ‘अपराधी’ झैं व्यवहार
प्रहरीले अपराधिक गतिविधिमा संलग्न भएकालाई समात्नु र समाजमा शान्ति सुरक्षा कायम गर्नु निकै सराहनीय कार्य हो । समाज सुरक्षित भयो भने प्रहरीको कामको आफै प्रशंसा हुन्छ । तर, जबरजस्ती प्रशंसा पाउनकै लागि यसरी अभियुक्तलाई अपराध प्रमाणित नहुँदै अपराधीझैं व्यवहार गर्नु अनुचित रहेको मानवअधिकारकर्मी बताउँछन् ।
‘अब हामी पनि नेपाली’
दहालले भने, ‘धनुषा जिल्लाभरी १३ हजार जन्मसिद्ध नागरिक रहेका छन् जसका सन्तानहरूले नागरिकताका लागि आवेदन दिए भने करिब ४० देखि ४५ हजारको हाराहारीमा नागरिकता पाउने सम्भावना छ।’
४३ डिग्री तातोमा राहदानी र परिचयपत्रको लाइन
जिल्ला प्रशासन कार्यालयमा दैनिक सबैभन्दा बढी भीड राहदानी र परिचयपत्र बनाउनेको हुन्छ।
वैदेशिक रोजगारीमा जानेको बढ्दो ग्राफ : धनुषाबाट एक महिनामा ४ हजार बढि युवा विदेशिए
जनकपुरधाम : ४३ डिग्रि तापक्रममा गर्मी र पसिनाले लथपथ हुँदै राष्ट्रिय परिचय पत्र बनाउन जिल्…
‘बेटी’का साइकल लुकाइए, पन्छिँदै प्रदेश सरकार
साबिकको जनकपुर चुरोट कारखाना लिमिटेडको पछाडिपट्टिको गोदाम तिनै साइकलले भरिभराउ छ। घाँस र झारपातले बाहिरबाट छेकिएको गोदाम ताल्चा लगाएर राखिएको छ। त्यहाँ भित्रको अवस्थाबारे बुझ्न जाँदा सुरक्षागार्डले आफूसँग साँचो नरहेको भनी कुरा टार्ने गरेका छन्।
बालश्रम उन्मूलनमा योजनाविहीन मधेश प्रदेश
जनकपुरधाम : मधेश प्रदेशमा बालश्रमको विकराल समस्या भएपनि प्रदेश सरकारसँग नत यससम्बन्धी कुनै तथ्या…
महान् मिथिला
नेपालमा क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो जानकी मन्दिरले मैथिली सभ्यता र संस्कृतिलाई विश्वमै चिनाउने काम गरेको छ।
अझै निभेन दाइजोको आगो
जनकपुरधाम : २८ वर्षीया श्वेता झा प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’ मा आधा …
जुन फूल नयाँ वर्षमा फुल्छ
जनकपुरधाम : भनिन्छ, चोखो प्रेम अमर हुन्छ। १४ औं शताब्दीमा राजा सलहेश र उनलाई साँचो मनले प्रेम …
मधेश सरकार : विकासे योजना बाँड्ने, भुक्तानीमा अल्झिने
जनकपुरधाम : मधेश प्रदेश सरकारले विकासे योजनाहरू जथाभावी बाँड्ने र काम गराएर भुक्तानी अल्झाउने…
बृहत्तर जनकपुर कल्याण कोषमा अनियमितता, यसरी झिकियो रकम
जनकपुरधाम : बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कर्मचारीले कल्याण कोषबाटै मनोमानी रुपमा रकम झ…
एसईईमा ज्वाइँ खेताला, मेयरलाई पक्राउ पुर्जी
जनकपुरधाम : जनप्रतिनिधिको मुख्य जिम्मेवारी हो– जनताको सेवा गर्ने। विकास निर्मा…
धराशायी बन्दै राजर्षि जनक विश्वविद्यालय
जनकपुरधाम : संघीय सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राजर्षि जनक विश्वविद्यालय पदाधिकारी विवाद र…
विवादमा बृहत्तर जनकपुर
जम्मा ३ करोड रुपैयाँ वार्षिक बजेट छुट्ट्याइएको परिषद्को हालसम्मको बेरुजु मात्रै १२ करोडभन्दा बढी छ। कर्मचारीहरूको काम नगर्ने प्रवृत्ति, अध्यक्ष र कार्यकारी निर्देशकबीच समन्वय अभावमा पछिल्लो ६ महिनादेखि परिषद्का २४ जना कर्मचारीहरूले तलबाएका छैनन्।