जदौ जिन्दगी !
विद्युतीय पत्रकारिताको जादुमय आवाज हुन्- 'जदौ दाहाल यज्ञनिधि' । ठेट नेपाली बोल्ने रेडियो उद्घोष…
वर्णविन्यास विद्रूपीकरण
नेपाली लेखनपद्धति अर्थात् वर्णविन्यासलाई विकृत तुल्याउने कामको सूत्रपात २०३४ बाट त्रिविका गुरुहरू…
प्रज्ञा विस्थापनको कुचक्र
संयुक्त अक्षरका खुट्टा काटेर लेख्ने आफ्नो कथित नियम र अभ्यास नेपाल प्रज्ञा प्रतिष्ठानले आफैं बदर गर…
अर्जुनको एउटा अधुरो पोट्रेट
राति १२ बजेर पाँच मिनेट जाँदा भाइब्रेसन मोडमा राखिएको मेरो मोबाइल अचानक थर्कियो । तन्द्राबाट …
कस्तो छ राराको अनुहार ? (फोटो फिचरसहित)
पश्चिम नेपालमा शान्त बसेकी राराको सौन्दर्य चर्चाले तानेपछि भक्तपुरबाट हिँडेको हाम्रो टोली कोहलपु…
सिनेमाको सामाजिक आवाज
समय फेरियो, दिन र महिनासँगै क्यालेन्डर फेरिए तर नेपाली समाजको आर्थिक पछौटेपन फेरिएन । अझै पन…
विद्रोह नबोल्ने कविताहरू
'छरिएका भावना' कवितासंग्रह (२०६९) पश्चात् कवि रञ्जना निरौला फेरि अर्को कवितासंग्रह 'कलम र म'का …
हेनरी किसिन्जरको चीन यात्रा
महाअभियोग प्रस्ताव दर्ता भएपछि राजीनामा गर्न बाध्य अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन जब एक्लो अवकाशप्…
जसले संस्कृति बोकिहिँडे
संस्कृतिका वाहकशारीरिक रूपमा स्वस्थ, जाँगरिला, ठिक्कको जीउडाल, सदा मेहनती, सबैसँग मिलनसार, सध…
छाउघर दु:ख
'चिसो हावा चल्यो । उल्लु करायो, त्यतै चिलाउनेको रूखतिर । करायो एकछिनपछि चमेरो पनि । फत्ल्याक्क …
साहसिक महिलाका कथा
गोमा हुमागाईंका लागि अहिले कतार नौलो होइन तर उनका श्रीमान् तुलसीप्रसाद हुमागाईंका लागि कतार …
रसुवागढी रहस्य
केही महिनाअघि गजेन्द्र आङदेम्बे, बालन राजवंशी, बाबुराम तिमल्सिना आदि गरी हामी एघार जनाको टोली…
झोँछे गल्लीमा एउटा लु सुन
वसन्तपुर घाइते छ । हनुमानढोकाका आङभरि घाउचोट छन् । अप्रिय अप्रिलको भूकम्पले थिलथिलो छ यो सम्पदा…
आन्दोलनमा ईश्वरहरू
स्वयं ईश्वरहरू नैआन्दोलनमा छन् अचेलअस्तित्वकोउनीहरूलाई मन पर्दैनपृथ्वीको प्रत्येक कुना छोएर बहनेयो …
गर्भिणी थियो मेरो नाम
गर्भिणी थियो मेरो नाम, हरायो ।तिमीले हिँडिरहेको बाटोको धुलोमा खस्योयातिम्रो बिल्डिङमुनि छोपिय…
अलिखित प्रेम
'चियर्स', बियरले भरिएको गिलास जुधाउँदै एकसाथ बोल्यौं ।टेबलको दुई किनारमा आमने-सामने भएर बसे…
महेन्द्रविरुद्ध असफल ‘कु’
हरेक पुस १ आउँदा महेन्द्रले बीपी नेतृत्वको प्रजातान्त्रिक सरकारलाई बलजफ्ती पन्छाएर निर्दलीय पञ्चायत…
डाँडैडाँडा सन्दकपुर (फोटोफिचर)
शरद यामको पारिलो दिन पाँचथर सिलौटी डाँडा तुवाँलो फाटेर छ्यांग भएको थियो । वरिपरिका पौवाभन्ज्…