जीप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते

डोटी  :  डोटीको शिखर नगरपालिका–३ आली गाउँमा शनिबार  दिउँसो यात्रु बोकेको जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटना…

जीप दुर्घटनामा तीनजनाको मृत्यु, १६ यात्रु घाइते

खगेन्द्रबहादुर सिंह डोटीः डोटीमा जीप दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ । शिखर नगरपा…

२९ जना विद्यार्थीका लागि पाँच जना शिक्षक

 बैतडी : बैतडीका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढी भए पनि दोगडाकेदार गा…

सिँचाइ अभावमा  खेत बाँझै

बैतडी : बैतडीका अधिकांश ठाउँमा गहुँ भिœयाउने चटारो सुरु भएको छ। तर, दशरथचन्द नगरपालि…

झ्यालबाट छिरेको चितुवाले वृद्धालाई घाइते बनायो

बैतडीः तल्लोसोराड क्षेत्रको मेलौली नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । घ…

अात्मनिर्भर  बन्दै दलित महिला

दार्चुला : वर्षौंदेखि चुलोचौको र घाँस दाउरामा सीमित दार्चुलाका दलित महिला लुगा सिलाएर आत्मनिर्…

यार्सा टिप्न लेक लागे विद्यार्थी

बझाङ : वैशाख १ देखि १५ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन भए पनि यार्सा टिप्ने सिजनका कारण …

सरकारी विद्यालय पढ्छिन् मुख्यमन्त्रीकी छोरी

धनगढी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नी छोरीलाई सरकारी विद्यालय भर्ना गराएका छन्। उन…

दशरथ चन्द क्रिकेट मैदान निर्माण अलपत्र

बैतडी : जिल्ला सदरमुकाम नजिकैको दशरथ चन्द क्रिकेट मैदान सुन्दरखालीमा चार वर्ष अघिसम्म क्रिकेट प्र…

चिनी तस्करी : बोर्डरदेखि विभागसम्मको सेटिङ

धनगढी : बोर्डरदेखि विभागसम्मको सेटिङका कारण प्रदेश ७ का मुख्य नाकाबाटै वार्षिक २० हजार मेट्रिक …

आईसीयू उपकरणमा माकुराको जालो

महेन्द्रनगर : महाकाली अञ्चल अस्पतालमा आईसीयू सञ्चालनका लागि जडित उपकरणमा माकुराको जालो लाग्न था…

प्रधानमन्त्रीज्यू तुइन कहिलेदेखि हट्छ ?

व्यास (दार्चुला): दार्चुलास्थित व्यास गाउँपालिकाको महाकाली नदीमा तुइनबाट जोखिम मोलेर तर्दै…

निजी छाडेर सरकारी स्कुलमा भर्ना गर्ने बढे

कैलाश जोशी  धनगढी : धनगढी आसपासका सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइ हुन थालेप…

एमाले सांसद तामाङलाई मोटरसाइकलले हान्यो, खुट्टामा गम्भीर चोट

महेन्द्रनगरः नेकपा एमाले प्रदेश नम्बर ७ का संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ्ग मोटरसाइकलक…

अछाम दरबार पुनःनिर्माणमा लापरवाही, ठेकेदारले ढाँट्दा स्थानीय हैरान

अछाम: माओवादी द्वन्द्वका बेला ध्वस्त भएको अछाम दरबार पुनःनिर्माणमा लापरवाही देखिएको छ ।  …

सुरु भएन तमैल पुलको काम

बझाङ : ठेकदार कम्पनीसँग भएको सम्झौताअनुसार असार मसान्तसम्म काम सम्पन्न गरी सक्नुपर्ने सेती न…

साली–भिनाजू सिस्नुपानी छ्यापाछ्याप गर्ने विसु पर्व

अछाम : नयाँ वर्षको अवसरमा  सुदूरपश्चिममा विसु पर्व धुमधामसँग मनाइरहिएको छ । नयाँ व…

गाउँको विकास हाँक्दै महिला

बैतडी : गाउँका पुरुष रोजगारीका लागि भारतका विभिन्न सहर गएपछि जिल्लाका सिगास गाउँपालिकाका वि…

राष्ट्रपति रनिङ सिल्डको प्रभाव घट्दै

 बझाङ :  विद्यालय स्तरिय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिताप्रति उत्साह घट्दै गएकाे …

छ वर्षीय बालकको मृत्यु

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरपालिका–१ मा एक बालकको मृत्यु भएको छ ।  बुबाले चल…

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.