दिनेश गौतम

दिनेश गौतम

Total Post: 915

मंसिर २६, २०८० मंगलबार

जाडोमा पनि डेंगु : २० जनाको मृत्यु, ७७ जिल्ला प्रभावित

काठमाडौं : गर्मी मौसममा मात्र लामखुट्टेले टोकेर डेंगु संक्रमण हुन्छ भन्नेमा ढुक्क हुनुहुन्छ …
मंसिर १६, २०८० शनिबार

९ जना थुनामै, ६ जनासँग धरौटी माग

काठमाडौं : उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी…
मंसिर १५, २०८० शुक्रबार

एमाले नेता रायमाझीसहित ९ जनालाई थुनामा पठाउने आदेश, खाँणको विषयमा न्यायाधीशबीच राय बाझियो

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त टोपबहादुर रायमाझीसह…
मंसिर १२, २०८० मंगलबार

सरकार बोक्छ, न्यायालय रोक्छ

कुनै पनि देशमा अदालत नभए के हुन्थ्यो होला ? उत्तर प्रस्टै छ– अपराधका घटनामा सरकारले पक्षधरको निर्धक्क संरक्षण गर्थ्यो। विरोधीमाथि सक्दो प्रतिशोध साँध्यो।
कात्तिक २२, २०८० बुधबार

राहत संकलन ? जेल परिएला नि

 काठमाडौं : भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका पीडित जनताको नाममा चन्दा, राहत…
कात्तिक १९, २०८० आइतबार

उद्धार धमाधम, राहत आजदेखि

काठमाडौं : सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमको जिल्ला व्यवस्थापन कोषमा ५/५ करो…
कात्तिक १९, २०८० आइतबार

उपचार निःशुल्क, ४१ चिकित्सक परिचालन

काठमाडौं : जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाको निःशुल्क …
कात्तिक १७, २०८० शुक्रबार

‘रिगल ढकालको कैद माफी संविधान प्रतिकूल’

काठमाडौं : सर्वोच्च अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका योगराज (रिगल) ढकाललाई गरिएको क…
असोज २८, २०८० आइतबार

‘संविधान पकेटमा राख्ने छपाउनु, घरघरमा बाँड्नु’

काठमाडौं : सर्वोच्च अदालतले नेपालको संविधानलाई पकेटमा राख्न मिल्ने गरी सानो आकारमा छपाइ गरी प्…
असोज २६, २०८० शुक्रबार

बढ्दैछ डेंगुको डर : ७६ जिल्लामा ३८,०५९ संक्रमित, २० जनाको मृत्यु

 काठमाडौं : ज्वरो आउने र वान्ता हुने लगायतका समस्याले च्यापेपछि उपराष्ट्रपति रामसहाय यादवक…
असोज २४, २०८० बुधबार

पतिले दिए कलेजो, भाउजूले मिर्गौला

काठमाडौं : नेपाली चिकित्सा  क्षेत्रमा दुर्लभ मानिने  दुई अंगको एकसाथ मंगलबार सफल प्र…
असोज २३, २०८० मंगलबार

शहीद गंगालाल हृदय केन्द्रमा डाक्टरबीच 'उमेर विवाद'

काठमाडौं : मुलुकको प्रतिष्ठित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कार्यकारी निर्देशक डा. चन्द्रमणि …
असोज १९, २०८० शुक्रबार

सुन तस्करी प्रकरण : २५ जनालाई थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश, एक जना धरौटीमा रिहा

काठमाडौं : ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउने आदेश दिइएको छ। क…
असोज १९, २०८० शुक्रबार

सम्मानित पदका ‘विवादित निर्णय’

काठमाडौं :   निर्णय १   २०७२ सालमा नेपालगन्जका चेतन मानन्धरलाई दिनदहाडै खुँड…
असोज १६, २०८० मंगलबार

आममाफी विरुद्धको मुद्दा ‘हेर्न भ्याइएन’

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर कारागारबाट छुटेका  योगराज  (रि…
असोज १५, २०८० सोमबार

डब्ल्यूएचओेको क्षेत्रीय निर्देशकमा डा. आचार्यलाई जिताउने पहल

डब्ल्यूएचओे, संयुक्त राष्ट्रसंघको  विशिष्टीकृत अंग हो। स्वतन्त्रता, समता र अधिकारको संरक्षण गर्ने संस्थामा राजनीतिक हस्तक्षेपको उम्मेदवारीलाई जिताउँदा डब्ल्यूएचओेको साख के होला ? प्रश्न उठेको छ।
असोज ९, २०८० मंगलबार

सेवक चिकित्सक १०० वर्षमा

काठमाडौं : चारैतिर हरियाली। सलक्क परेका सल्लाका बोटले घेरिएको इलाका। आहा ! सरर्र क्या शी…
असोज ३, २०८० बुधबार

के प्रधानमन्त्रीले राष्ट्रसंघमा जुटाउलान् अन्तर्राष्ट्रिय साथ ?

काठमाडौं : मुलुकभित्र १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकाल सकिएको सत्र वर्ष नाघ्यो। तत्कालीन विद्रोही…
भदौ २६, २०८० मंगलबार

छोरीलाई सित्तैमा लगाइदिनुस् एचपीभी खोप

काठमाडौं : छोरीहरू १४ वर्ष पुगिसकेका छन् र १५ वर्ष नाघिसकेका छैनन् भने ख्याल गर्नुहोस्, पाठेघरको…
भदौ २५, २०८० सोमबार

ललिता निवास जग्गा हिनामिना : १७ जनासँग धरौटी, एकलाई सामान्य तारेख

काठमाडौं : बहुचर्चित ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जनालाई तारेखमा …
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.