महादेव अवस्थी

महादेव अवस्थी

Total Post: 234

चैत १८, २०७९ शनिबार

क्रिकेट खेलाडीलाई  सम्मान

महेन्द्रनगर : राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय दीपेन्द्रसिंह ऐरी, भीम सार्की र सन्दीप जोरालाई गृह…
चैत ४, २०७९ शनिबार

करोडौंका होल्डिङ सेन्टर प्रयोगविहीन

महेन्द्रनगर : कोरोना महामारीका बेला सरकारले निर्माण गरेका होल्डिङ सेन्टरहरू प्रयोगविहीन बनेका छ…
फागुन २९, २०७९ सोमबार

कञ्चनपुरमा स्वाइन फिभरबाट बँदेलको मृत्यु

गत माघमा कञ्चनपुरको बेदकोट नगरपालिकाको एक बंगुर फार्ममा पहिलो पटक अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको थियो। त्यसको केही दिनपछि कृष्णपुर नगरपालिकाको बंगुर फार्म पनि संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ।
फागुन २७, २०७९ शनिबार

खुला साइकल प्रतियोगिताको उपाधि विष्टलाई

महेन्द्रनगर : शनिबार महेन्द्रनगरमा आयोजित ‘दोस्रो शुक्ला– दोधारा चादँनी साइकल यात्रा…
फागुन ९, २०७९ मंगलबार

शिलान्यासको २ वर्षमा कार्यालय स्थापना

महेन्द्रनगर : कञ्चनपुरको बहुचर्चित दैजी–छेला औद्योगिक क्षेत्रको जग्गा औद्योगिक क्षेत्र व्यवस्थाप…
फागुन ४, २०७९ बिहीबार

कञ्चनपुरमा सुक्खा बन्दरगाह बन्दै

जिल्लाको दोधारा–चाँदनी नगरपालिका–१, २ र ३ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रको जग्गा प्रयोग गर्ने गरी सुक्खा बन्दरगाह बनाउने तयारी गरिएको छ।

फागुन १, २०७९ सोमबार

सुख्खा बन्दरगाहले सुदूरपश्चिमको मात्रै नभइ देशकै विकासको ढोका खुल्छ : प्रधानमन्त्री

सोमबार महेन्द्रनगरस्थित दोधारा चाँदनी पुगेका प्रधानमन्त्रीले सुख्खा बन्दरगाह सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

पुस २९, २०७९ शुक्रबार

खुल्दै छ पश्चिमबाट ‘समृद्धिको ढोका’

महेन्द्रनगर : महाकाली नदीमा चार लनेको पक्की पुल निमार्ण भएसँगै पश्चिमबाट समृद्धिको ढोका खुल्ने आ…
पुस २२, २०७९ शुक्रबार

वडाध्यक्ष पदबाट राजीनामा दिएर नेकपा बहुमतमा प्रवेश

महेन्द्रनगर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले वडा अध्यक्ष पदबाट…
पुस १९, २०७९ मंगलबार

कञ्चनपुरमा शीतलहरबाट करिब १६ हजार परिवार प्रभावित हुनसक्ने

महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा १५ हजार ८६८ परिवार शीतलहरबाट प्रभावित ह…
पुस १८, २०७९ सोमबार

दिनमा व्यापार, राति लुटपाट

महेन्द्रनगर : गत ७ पुसमा कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाका ललिता भट्टको घरमा चोरी भय…
पुस १७, २०७९ आइतबार

चिसो बढेपछि बेदकोटका विद्यालय बन्द

महेन्द्रनगर : कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन्। पछिल्लो एक सातायता कञ्चनपुरमा अ…
पुस १६, २०७९ शनिबार

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

महेन्द्रनगर : कञ्चनपुरमा तीन जना भारतीय लुटेरा हतियारसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी न…
मंसिर २७, २०७९ मंगलबार

समृद्ध सुदूरपश्चिमबारे अन्तर्राष्ट्रिय सम्मेलन

महेन्द्रनगर : सुदूरपश्चिम प्रदेशको सम्भाव्यता, कला, संस्कृति र विकासका विषयमा अन्तर्राष्ट्रिय सम्मेलन…
मंसिर ११, २०७९ आइतबार

कञ्चनपुर १ मा २८ वर्षपछि एमालेको उदय

महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र १ मा लगभग अढाइ दशकपछि एमाले विजयी भएको छ। नेकपा एमालेका…
मंसिर ८, २०७९ बिहीबार

कञ्चनपुर ३ (ख) मा कांग्रेसका राना विजयी

महेन्द्रनगर: कञ्चनपुरका क्षेत्र नं. ३ (ख) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् । …
मंसिर ८, २०७९ बिहीबार

कञ्चनपुर-१को प्रदेशसभा (क)मा एमाले र (ख) कांग्रेस विजयी

महेन्द्रनगर: कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट निर्…
मंसिर ८, २०७९ बिहीबार

कञ्चनपुर ३ प्रदेशसभा १ मा समाजवादीका प्रकाश रावल विजयी

महेन्द्रनगर :  कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)मा नेकपा एकीकृत समाजवादीका प्रका…
मंसिर ८, २०७९ बिहीबार

कञ्चनपुर- २ मा कांग्रेसका एनपी साउँद विजयी

महेन्द्रनगर : कञ्चनपुर निर्वाचन क्षेत्र नमबर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउँद विजयी भए…
मंसिर ७, २०७९ बुधबार

कञ्चनपुर-२: प्रदेश सभामा भाट र थापा विजयी

महेन्द्रनगर: कञ्चनपुरको क्षेत्र नम्बर २ को प्रदेशसभा (क) र (ख)मा सत्ता गठबन्धनका उम्मेदवार विजयी भए…
Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.